पटक पटक टान्सफर्मर चाेरी
महोतरी - भदौ १२ गते
मिथिला नगरपालिका २ नक्टाझिजस्थित हजराचाैकमा जनता मा. वि. को लागि जडान गरिएको टान्सफर्मर सोमबार राती चोरी भएको छ । ढल्केवर जनकपुर सडक खण्डको छेउमै रहेको साे टान्सफर्मर चाेरी भएकाे छ ।
चाेरले ११ हजार भाेल्टकाे टान्सफर्मरमा जडान भएकाे तार काटेर तल झारेर क्वाइल चाेरी गरेकाे स्थानीयले बताएका छन् । हजराचाैकमा पटक पटक विधुतीय टान्सफर्मर चाेरीकाे घटना हुँदै आएकाे छ ।
यसअघि स्कुल छेउमै रहेकाे सिचाइ डिप बाेडिंग, खानेपानी छेउमा रहेकाे सिचाइ बाेडिंग र नक्टाझिज खानेपानीकाे टान्सफर्मर गरि चार पटक साेही चाैक वरिपरि चाेरी भई सकेकाे छ । पछिल्लो पटक फेरी पनि खानेपानीको टान्सफर्मर चाेरीकाे प्रयास भएकाे थियाे ।
टान्सफर्मर चाेरीकने घटना बढेपनि स्थानीय प्रहरी प्रशासन चाेर समात्न कुनै चासाे नलिएकाे स्थानीयहरुकाे गुनासाे छ । विधुत सम्बन्धि जानकार कुनै पेशेवर चाेर चाेरी घटनामा संलग्न भएकाे हुन सक्ने स्थानीयहरुकाे दावी छ ।
यस्तै खेत सिचाइका लागि ईनारमा जडान गरिएकाे समरसेवल माेटर समेत चाेरी हुँदै आएकाे छ ।
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
5 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
6 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
8 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
14 दिन पहिले
नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..
निरन्जन कुमार साह महोत्तरी, भदौ ९ गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..
16 दिन पहिले
महोत्सवबाट १८ जना पाकेटमार पक्राउ
जनकपुर , पुष १ गते जनकपुरमा १८ जना पाकेटमार पक्राउ परेका छन् । राम जानकी विवाहपञ्चमी महोत्सवमा पाकेटमारी तथा अ..
3 वर्ष पहिले
सांसद लक्ष्मी महतोको मुद्दाको विहिबार बहस हुने
मङ्सिर २७ गते सांसद लक्ष्मी महतोको मुद्दाको सुनुवाई विहिबार हुने भएको छ। महोत्तरीको क्षेत्र न. १ को प्रति..
3 वर्ष पहिले
गौशालामा ७ वर्षीय बालिका बलात्कार गरेको आरोपमा विद्याल..
गौशाला मङ्सिर ८ गते महोतरीको गौशालामा एक छात्रालाई बलात्कार गरेको आरोपमा विद्यालयको सञ्चालकलाई प्रहरीले न..
3 वर्ष पहिले
गौशालाको दुर्गा मन्दिरमा लाखौको गहना चोरी
निरन्जन कुमार साह गौशाला , मङ्सिर ५ गते महोत्तरीको गौशालामा लाखौको गहना चोरी भएको छ । गौशाला -५ स्थित बज..
3 वर्ष पहिले
गौशालामा बोक्सी आरोपमा कुटिएकी सुन्दरकलाको गर्भ तुहिय..
महोत्तरी, कार्तिक २१ गते बोक्सी आरोपमा कुटपिटबाट घाइते भएकी गौशाला नगरपालिका– ११ लक्ष्मीनियाकी २५ वर्षीया ..
3 वर्ष पहिले
आफ्नै प्रेमिकाद्वारा प्रिन्सिपलको हत्या
बारा, कार्तिक १४ बारामा एक निजी विद्यालयका प्रिन्सिपलको हत्या भएको एक दिन नवित्दै प्रहरीले करिब आधा दर्जनलाई नि..
3 वर्ष पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्र..
कमेन्ट गर्नुहोस्
view comments