गौशालामा मोटरसाइकल दुर्घटना हुदा एकको मृत्यु
निरन्जन कुमार साह
गौशाला , भदौ २८ गते
महोत्तरीको गौशाला नगरपालिका २ निगौल स्थित मोटरसाइकल र साइकल एक आपसमा ठोकिदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बुधवार साझ सात बजे तिर गौशाला नगरपालिका २ स्थित निगौल स्कुल नजिक सम्सी माइस्थान सडक खण्डमा गौशालाबाट सम्सी तर्फ जादै गरेको प्रदेश २-०२-००१प ४२५१ न. को मोटरसाइकलले गौशाला तर्फबाट दक्षिण तर्फ जादै गरेको साइकल यात्रीलाइ ठक्कर दिदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक गौशाला बस्ने विजय राउतको छोरा १७ वर्ष सोनु राउत गम्भीर घाइते भएको हो । घाइते राउतलाई गौशाला प्राथमिक स्वस्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो ।मोटरसाइकलमा पछाडी सवार गौशाला नगरपालिका १ रामनगर बस्ने विनोद भारतीको छोरा २० वर्षको मानव भारतीको मुख र टाउकोमा चोट पटक लागेको छ उनको उपचार गौशालाको बिके अस्पतालमा भइरहेको छ । साइकल यात्री औरही नगरपालिका ४ शेर्हा बस्ने वर्ष ६८ को सोगारथ सदाको शरीरभरि विभिन्न ठाउँमा चोट पटक लागेको छ ।
इलाका प्रहरी गौशालाबाट प्रहरी निरीक्षक मनोज कुमार यादवको कमान्डमा खटिएको टोलि द्वारा उक्त घटनाको थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक मनोज कुमार यादवले जानकारी दिएका छन ।
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
5 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
6 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
8 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
14 दिन पहिले
नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..
निरन्जन कुमार साह महोत्तरी, भदौ ९ गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..
16 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
18 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्र..
कमेन्ट गर्नुहोस्
view comments