डा. विरवंश बैठालाइ नेताजी सुभाषचन्द्र बोस ग्लोबल आइकन अवार्ड

2 वर्ष पहिले प्रकाशित

(2080-06-05 B.S.)

5914 पटक देखिएको

हेटौंडाः असोज ५ गते 

सर्लाही निवासी डाक्टर विरवंश बैठालाई नेताजी सुभाषचन्द्र बोस ग्लोबल आइकन अवार्ड प्रदान गरिने भएको छ । आउँदो २४ सेप्टेम्बरमा स्टार बूक अफ वर्ल्ड रेकर्ड संस्थाले डा. बैठालाई कलकत्तामा उक्त अवार्ड प्रदान गरिने बताएको छ ।
कलकत्तास्थित ताज सेन्टरमा बङा गौरव सम्मान र नेताजी सुभाषचन्द्र बोस ग्लोबल आइकन अवार्ड कार्यक्रममा उक्त अवार्ड आफूले प्राप्त गरिने समेत बैठाले जानकारी दिनुभयो । यसअघि पनि बैठाले अन्तर्राष्ट्रिय अवार्ड तथा सम्मान समेत प्राप्त गरिसक्नुभएको छ ।
शिक्षण पेशामा समेत छवि बनाइ सक्नुभएको छ । उहाँ अहिले राजनितिज्ञ समेत हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

19 घन्टा पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

7 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

15 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

15 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

18 दिन पहिले