कार्यपालिका बैठक लाइभ नगरे बैठकमा नजाने गौशालाको उपप्रमुख महतोको निर्णय
गौशाला , असोज ११ गते
महोत्तरीको गौशाला नगरपालिकाका उपमेयर रेणु महतोले कार्यपालिकाको बैठक प्रत्यक्ष लाइभ प्रशारण नगरे बैठकमा सहभागी नहुने बताएकी छिन । विहिबार उपप्रमुख महतोले जारि गरेको ज्ञापन पत्रमा भोली १२ गतेको शुक्रबार बस्न लागेको कार्यपालिका बैठकमा नजाने उल्लेख गरिकी छिन् । कार्यपालिका बैठकको प्रत्यक्ष लाइभ प्रसारण जनता समक्ष हुनुपर्ने भन्दै उपप्रमुख महतोले त्यसो नगरेमा आगामी दिनमा हुने बैठकमा पनि आफुले सहभागिता नजनाउने दावी गरेकी हुन् ।
“मिति २०८०/०६/१२ गते विहान ८: ०० बजेको लागि बोलाइएको कार्यपालिका बैठक पनि विभिन्न बहानामा अमर्यादित र नगरबासीको मनोभावना विपरित रहेको हुँदा पुन: म २०८०/०६/१२ गतेको कार्यपालिका बैठक बहिस्कार गर्ने तथा कार्यपालिका बैठक प्रत्यक्ष प्रशारणको लागि जोडदार माग गर्दै प्रत्यक्ष प्रशारण नभएसम्म कार्यपालिका बैठक नियमित रुपमा बहिस्कार गर्ने छु भनि सम्पूणर् नगरबासी ,न्यायप्रेमी , जनसमुदाय , पत्रकार , सुरक्षा निकाय , सरोकारवाला , बुद्धिजीवी, सजनवृन्द मार्फत गौशाला नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत र स्वयं नगर प्रमुख डा. दिपेन्द्र महतोसँग माग गर्दछु ।” ज्ञापन पत्रमा भनिएको छ ।
त्यस्तै उपप्रमुख महतोले पालिकामा बैठक बस्ने सम्बन्धि जानकारी नियम अनुसार नगरेर मोबाइलको म्यासेज मार्फत गरेकोमा असन्तुष्ट व्यक्त गरेकी छिन बैठक बस्ने सम्बन्धि जानकारी नियम अनुसार पत्र मार्फत वा सम्पर्क द्वारा गर्नुपर्छ , उनले भनिन् , “ तर गौशाला नगरपालिकामा अहिले सम्म भएका विभिन्न बैठक मोबाइलमा म्यासेज मार्फत जानकारी हुन्छ । भोली बस्न लागेको बैठकको जानकारी पनि मलाई म्यासेजबाट भएको हो । त्यसैले यसमा मेरो आपत्ति छ ।
गौशाला नगरपालिकामा हालसम्म भएका विभिन्न कार्यक्रम , विकास निर्माणका कार्य , खर्च र आम्दानी विवरण गौशाला नगरबासीसमक्ष पारदर्शी हुनुपर्ने उपप्रमुख महतोले माग गर्दै आएकी छिन ।जसले गर्दा पालिकामा नगर प्रमुख र उपप्रमुखबीच समय समयमा विभिन्न विवाद उत्पन्न हुने गरेको छ ।

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..
7 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
8 दिन पहिले
पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
10 दिन पहिले
रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..
महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..
16 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान
महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..
20 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशक..
कमेन्ट गर्नुहोस्
view comments