कटरैतले उचाल्यो मुन्नी मिश्रि भलिबलको उपाधि
महोत्तरी , कार्तिक ११ गते
महोत्तरीको गौशाला नगरपालिका वडा न. १२ कान्तिबजारमा सम्पन दोश्रो ‘स्व. मुन्नी मिश्रि स्मृती पुरुष भलिबल प्रतियोगिता २०८०’ को उपाधि कटरैत भलिव क्लब धनुषाले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा जनज्योति युवा क्लब गोरहन्नालाई वेष्ट ५ सेटमा २–३ सेट अन्तरले पराजित गर्दै कटरैत भलिव क्लब धनुषाले उपाधि जितेको हो । सामुदायिक विकास युवा क्लब गौशाला १२ कान्तिबजारद्धारा आयोजित ‘स्व. मुन्नी मिश्रि स्मृती पुरुष भलिबल प्रतियोगिता २०८०’ मा विजयी भएको हो ।
विजयी कटरैतलाई नगद २१ हजार रुपैया र कप प्रदान गरिएको छ भने उप विजेयता गोरहन्नालाई नगद ११ हजार र कप प्रदान गरिएको छ । बर्दिबास नगरपालिकाका मेयर प्रहलाद क्षेत्रीले विजेयता र उप विजेयतालाई पुरस्कार र कप प्रदान गरेका थिए ।
दुबै टिम बीच कडा ठक्कर भएको थियो । अन्तिम ५ औ सेटमा पनि खेल अन्तिम समय एक अर्कोलाई टक्कर दिएको थियो । कटरैतका शैलेन्द्र यादवले उत्कृष्ट खेलाडीको पुरस्कार पाए । कटरैतकै उदित यादव वेष्ट लिप्टर, गोरहन्नाका नितेश चौधरी वेष्ट स्पाइकर र रविन श्रेष्ठ वेष्ट बल्कोर चुनिएर पुरस्कार पाए ।
विजयी खेलाडीहरुलाई शुभकामना दिंदै बर्दिबासका नगरपालिकाका नगर प्रमुख प्रहलाद क्षेत्रिले खेलकुदको गतिविधि बढाए मात्रै लागुऔषधको दुर्व्यसनी नियन्त्रण हुने बताए । युवा पुस्ता लागुऔषधको दुर्व्यसनमा लाग्दा समाज असुरक्षित भएको उल्लेख गर्दै बर्दिबास नगरपालिकाले जिल्लामै खेलकुदको गतिविधि सञ्चालन गर्न पहल गर्ने बताए । विजयी खेलाडीहरुलाई बधाइ ज्ञापन गर्दै गौशाला नगरपालिकाकी उप प्रमुख रेणु कुमारी महतोले खेलकुदामा विद्यालय तहका छात्राहरुलाई संलग्न गराउनु पर्ने बताइन । मधेश प्रदेश स्तरको मुन्नी मिश्रि स्मृती पुरुष भलिबल प्रतियोगितामा अगामि वर्षमा महिला खेलाडीलाई समेत संलग्न गराएर समाजमा सकारात्मक संदेश दिनु पर्ने उनले भनिन ।
सामुदायिक विकास युवा क्लबको आयोजनामा बुधबार देखि शनिबार सम्म चलेको दोश्रो‘स्व. मुन्नी मिश्रि स्मृती पुरुष भलिबल प्रतियोगिता २०८०’मा सर्लाही, महोतरी र धनुषाका १६ टिम सहभागि थिए ।



सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..
निरन्जन कुमार साह महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..
23 दिन पहिले
कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..
भाग्यरेखा ठाकुर महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..
23 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..
महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..
28 दिन पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
1 महीना पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..
1 महीना पहिले
सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..
निरन्जन कुमार साह महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..
23 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..
महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..
28 दिन पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
1 महीना पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
2 महीना पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
2 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
3 महीना पहिले
कमेन्ट गर्नुहोस्
view comments