भुकम्पमा ज्यान गुमाउनेको सम्झनामा बर्दिवासमा श्रद्धाञ्जली सभा
कार्तिक २२ गते
जाजरकोट जिल्लालाई केन्द्रविन्दु बनाएर गत शुक्रबार राती गएको भुकम्पमा परी ज्यान गुमाउने ब्यक्तिको सम्झनामा बर्दिबासमा श्रद्धाञ्जली सभा गरिएको छ । जाजरकोट भुकम्पमा ज्यान गुमाउनेको संङ्ख्या १ सय ५३ पुगेको छ । सम्पुर्ण मृतकको चिर शान्तिको कामना संगै श्रद्धाञ्जली ब्यक्त गर्न सभाको आयोजना गरिएको होटल तथा पर्यटन ब्यबसायी संघ महोत्तरीका अध्यक्ष गुन्ज बहादुर कार्किले जानकारी दिए ।
श्रद्धाञ्जली सभामा मृतकको सम्झनामा मैनबत्ती प्रज्वलन गरिएको थियो । सभाको प्रमुख ब्यक्तिको रुपमा मधेस प्रदेश सभा सदस्य सारदादेवी थापाले मैनबत्ती प्रज्वलन गरि श्रद्धाञ्जली ब्यक्त गरेकी थिइन् । बर्दिवास नगरपालिका मेयर प्रल्हाद कुमार क्षेत्रीले बर्दिवास बासिका तर्फबाट मृतकको चिर शान्तिको कामना गर्दै घाइतेको शिघ्रस्वास्थ्य लाभको कामना गरे । साथै बर्दिवास नगरपालीकाले जाजरकोट भुकम्प पिडितका पिडामा मलम लगाउन राहात लिएर जाजरकोट जाने तयारीमा रहेको जानकारी समेत मेयर क्षेत्रीले गराए ।

मंगलबार मेयर क्षेत्री सहित ६ जनाको टोलि राहात लिएर जाजरकोट जाने तयारीमा रहेकाले सहयोग गर्न चाहाने हर कोहिको सहयोग नगरले जाजरकोट पुर्याउने र बाँकी सहयोग नगरले लैजाने तयारी गरेको क्षेत्रीले बताए ।
होटल तथा पर्यटन ब्यबसायी संघ महोत्तरीले आयोजना गरेको श्रद्धाञ्जली सभामा संगका जिल्ला सचिव नारायण घिमिरेले सहजीकरण गरेका थिए भने बर्दिवासका नगरपालिका, नगरभित्रका विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि स्थानिय युवा समाजसेवी लगायतको सहभागीता थियो । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर शुक्रबार गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या घटेको छ । स्थानीय प्रशासनले यसअघि जाजरकोटमा मात्र १ सय ५ जनाको मृत्यु भएको जनाएको थियो ।
जाजरकोटको नलगाड नगरपालिकाका तीन जना मृतकको ठेगाना र मृत्यु भएको स्थान फरकफरक परेकाले दोहोरिएको र अर्को एक जनाको नागरिकता र बोलाउने नाम छुट्टाछुट्टै रहेको र दुवै नाम रेकर्डमा टिपिएकाले ४ जनाको संख्या दोहोरिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले प्रस्ट्याएका छन् ।
शुक्रबार मध्यरातमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ म्याग्नेच्युडको भुकम्प गएको थियो । भुकम्पमा परी सयौं ब्यक्ति घाइते भएका छन् भने सयौंको घर भुकम्पले ध्वस्त बनाएको छ ।

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
3 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
14 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
25 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments