महोतरीमा राष्ट्रिय पुरुष भलिबलकालागि खेलाडी छानिए 

3 वर्ष पहिले प्रकाशित

(2080-08-21 B.S.)

5117 पटक देखिएको

सन्तोष सिंह , महोतरी ।

महोतरीमा राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सहभागि हुने खेलाडी छनौट गरेको छ । नेपाल भलिबल संघको आयोजना र कर्णली प्रदेश भलिबलसंगको व्यवस्थापनमा सुर्खेतको बिरेन्द्रनगरमा २०८० पौष २० गते देखि आयोजना हुने ३४ औ राष्ट्रिय पुरुष भलिबलकालागि बिहिबार महोतरीमा खेलाडी छनौट गरिएको हो । 

बिरेन्द्रनगरमा हुने खेलको लागि मधेश प्रदेशबाट सहभागि हुने खेलाडीहरुको छनौटकालागि महोतरीबाट पठाउने खेलाडीहरु छानिएको जिल्ला भलिबल संघ महोतरीका अध्यक्ष रामकरण चौधरीले बताए । मधेश प्रदेश भलिबल संघले मंसिर २९ र ३० गते प्रदेशको खेलाडी छनौट गर्ने चौधरी बताए । जल्लाबाट छानिएको खेलाडीहरु प्रदेशको टिममा पर्न प्रतिस्पर्धा गर्नेछन् । 

महोतरीबाट गौशाला नगरपालिकाबाट सुरज सिंह, बर्दिबास नगरपालिकाबाट राजा राइन,  औरही नगरपालिकाबाट विशाल यादव, भंगहा नगरपालिकाबाट पुनित राउत, नितेश सिंह,  रामकुमार शर्मा, राज सिंह, बलिराम साह, धिरेन्द्र सिंह, पाण्डव चौधरी, सतेन्द्र चौधरी र अमन चौधरी छनौट भएका छन् । वैकल्पिकमा सुमन चौधरी र अभिनन्दन सिंहलाई छनौट गरिएको जिल्ला भलिबल संघ महोतरीका अध्यक्ष  चौधरीले बताए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको सम..

14 घन्टा पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

8 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

12 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

18 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

21 दिन पहिले