महोत्तरीको गौशालामा झण्डा स्तम्भको शिलान्यास
गणेश कुमार सिंह,
महोत्तरी पुष ९ गते ।
महोत्तरीको गौशाला नगरपालिका वडा नं.११ को श्री नेपाल राष्ट्रिय जनता आधारभूत विद्यालय बहादुरगन्ज ७ मा झण्डा स्तम्भको शिलान्यास भएको छ ।
सोही विद्यालयमा अध्यापन गराउदै आईरहेको किशोरी राय यादव सर ज्यूले ६० वर्ष पूरा गरेको अनिवार्य अवकाश पछि विद्यालयको प्राङ्गणमा नेपालको राष्ट्रिय झण्डा स्तम्भ निर्माणको शिलान्यास गर्नुभएको छ ।
शिलान्यासमा किशोरी राय यादव र उनको श्रीमती पार्वती देवीले शिलान्यास पुजा बसेर परम्परा अनुसार कर्म निष्ठा पुर्वक पुजा गरेका छन् ।
आफू ६०वर्ष काम गरेको बापतको सम्झनामा यस विद्यालयलाई झण्डा स्तम्भ निर्माणको सम्पुर्ण खर्च बेहोर्नेगरी सम्पुर्ण जिम्मेवारी झण्डा स्तम्भ निर्माणको शिलान्यास गर्नुभएको छ।
त्यसै क्रममा विद्यालय सम्पुर्ण परिवारले किशोरी राय यादव सर लाई हार्दिक आभार प्रकट गरेका छन् । समाजको तर्फबाट सर र सरका परिवारको सुस्वास्थ्यको कामना समेत गरेका छन् ।
सो शिलान्यास कार्यक्रममा विद्यालयको प्रधानाध्यापक, शिक्षक ,विद्यार्थी ,विद्यालय व्यवस्थापन समिति ,समाजका जनता र युवाहरु उपस्तिथि रहेको थियो ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
9 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
30 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
कमेन्ट गर्नुहोस्
view comments