राजनीतिक व्यवस्था परिवर्तनको लागि माओवादी पार्टीको नेतृत्व आवश्यक : नेता साह

3 वर्ष पहिले प्रकाशित

(2080-10-05 B.S.)

688 पटक देखिएको

महोत्तरी।
अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष सुर्य नारायण साहले राजनीतिक व्यवस्था परिवर्तन तथा सहि दिशातर्फ अग्रसर हुनको लागि माओवादी नेतृत्वको सरकारको आवश्यक रहेको बताएका छन्।

शुक्रबार एक कार्यक्रम बीच बोल्दै नेता साहले इतिहासमा माओवादीले नै राजनीतिक व्यवस्था परिवर्तनको लागि त्याग , समर्पण र बलिदान दिएको बताएका हुन्। नागरिक न्युजमा 'माओवादी नेतृत्वको कारण १५ वर्षदेखि फरार पंचा सिंह' शिर्षकको समाचारको घोर आपत्ति जनाउदै नेता साहले पंचा सिंहलाइ थाहा नै नभएको मुद्दा र थाहा नै नभएको कुरालाइ लिएर समाचार प्रकाशित हुनु गलत रहेको बताए। उनले अहिले पनि पंचा सिंह विभिन्न कार्यक्रम तथा स्थलमा देखापरेपनि फरार रहेको भनेर समाचारमा उल्लेख गरिएपछि त्यसको विरोध गरेका छन्।

१० वर्ष लामो संघर्षमय जनयुद्ध पछि आएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन पद्धतिलाइ खारेज गर्न अनेक षड्यन्त्रहरु भइरहेको छ , उनले भने , " मिडियाको प्रयोग गरि षड्यन्त्रपुर्व रुपमा रचिएका झुठाहरु र १५ वर्ष देखि फरार शिर्षकमा नागरिक न्युज प्रकाषित समाचारले नभएको कुरा उल्लेख गरेको छ। आफुलाई थाहा नै नभएको कुरालाइ लिएर अनेक आरोप प्रत्यारोप लगाउनु राजनीतिक प्रतिशोध बाहेक अरु केहि पनि होइन।"
उनले यस्ता भ्रामक समाचारहरु प्रकाशन गरेर संघियतामाथि औला उठाउने प्रयास गरेको आरोप लगाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

4 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

14 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

21 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

26 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले