सोनमा गाउँपालिकामा खाद्य तथा पाेषण सुरक्षा सुधार आयाेजना सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न
3 वर्ष पहिले प्रकाशित
(2080-10-25 B.S.)
920 पटक देखिएको
माघ २५ गते
निरन्जन कुमार साह , महोत्तरी
महाेत्तरीकाे साेनमा गाउँपालिकामा बुधबार खाद्य तथा पाेषण सुरक्षा सुधार आयाेजना सम्बन्धि अभिमूखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
खाद्य तथा पाेषण सुरक्षा सुधार आयाेजना - दाेश्राे अन्तरर्गत साेनमा गाउँपालिकामा संचालन हुनलागेको हाे। विशेषगरी लक्षित वर्गलाई समावेश गरि कार्यक्रम भूकम्प र बाढी पिडित, खाद्य असुरक्षित , विपन्न, सिमान्तकृत दलित र महिलालाई सहभागिता गरिने आयाेजनाका निर्देशक जगनाथ तिवारीले बताउनुभएको छ।
पालिका भित्र कृषि तथा पशुजन्य उत्पादन र उत्पादकत्वमा बृद्धि गरी खाद्य सुरक्षामा सहयोग जलवायु तथा पाेषण मैत्री कृषि प्रविधिकहरुकाे अनुसरण र प्रसार त्यसतै साना कृषकहरुकाे क्षमता अभिवृद्धि उत्पादन तथा आयआर्यजन र विविधिकरण प्रबर्द्वन गरि बजारमा पहुँच बनाउने साथै सुनाैला हजार दिनका आमाहरु ६-२४ महिना सम्मका बच्चाहरुकाे पाेषण स्थितिमा सुधार ल्याउने कार्यक्रमकाे उदेश्य रहेको निर्देशक तिवारीले बताएउनुभयाे। पालिकामा खाद्य तथा पाेषण सुरक्षा सुधार आयाेजना कार्यक्रम संचालन भएपछि पालिका भित्रकाे भूकम्प र बाढी पिडित,खाद्य असुरक्षित ,विपन्न,सिमान्तकृत दलित महिलाहरुलाई ठूलो मद्दत पुग्ने बिश्वास लिएको पालिका प्रमुख बिशेश्वर प्रसाद यादवले बताउनुभयो ।
आयाेजना क्लष्टर इकाई प्रमुख युगल किशोरका अनुसार पहिलो चरणकाे कार्यक्रम पालिकाकाे वडा- ३ रधुनाथपुरमा संचालन गरिने छ। कार्यक्रममा उप प्रमुख जहिदा खातुन,प्रमुख प्रशासकीय अधिकृत तथा ८ ओटै वडाको वडा अध्यक्षहरु सहभागी रहनुभएकाे थियोे ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
3 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
13 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
20 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
24 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments