गौशालामा मनाइयो जनयुद्ध दिवस

3 वर्ष पहिले प्रकाशित

(2080-11-01 B.S.)

1212 पटक देखिएको

१ फागुन, महोत्तरी ।

आज माओवादीले सशस्त्र युद्धको सुरुआत गरेको २९ औ वर्ष भएको छ । आजको दिनलाई जनयुद्ध दिवसका रुपमा मनाइँदैछ ।

जनयुद्धको २९ औं वार्षिकोत्सवका अवसरमा महोत्तरीको गौशालामा वडा न. ६ का वडा अध्यक्ष रामरतन यादवको अध्यक्षता सुनिल कुमारको संचालनमा र अनेरास्ववियु (क्रन्तिकारी )का केन्द्रीय उपाध्यक्ष सूर्यनारायण साह प्रमुख आतिथ्यमा महान जनयुद्धको बार्षिक उत्सव मनाएको हो ।

माओवादीले २०५२ फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको थियो । युद्धका क्रममा राज्य र माओवादी पक्षबाट हजारौंको मृत्यु र घाइते भए । केही अझै बेपत्ता छन् ।
अनेरास्ववियु (क्रन्तिकारी )का केन्द्रीय उपाध्यक्ष सूर्यनारायण साह जनयुद्धकै उपलब्धि संघीयता सहितको गणतन्त्र स्थापित भएको र सर्बहारा ,उत्पीडित वर्गहरुको हक अधिकारको लागि शासकहरु सँग लडेको लडाईको सुरु गरेको दिन आजको दिन रहेको बताए ।युद्धको क्रममा बेपता भएका व्यक्तिहरुलाई खोज तलाश गर्न उनले सरकार सँग माग समेत गरेका छन । उनले गणतन्त्रको बिरुद्धमा केहि व्यक्तित्वहरु लागि परेकोले उनीहरुलाई चेतावनी समेत दिदै यस्तो कार्य नगर्न नगराउन समेत आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

3 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

13 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

20 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

24 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले