जीपको ठक्करबाट प्रिन्सिपलको मृत्यु ।
असार ३ ,बुधबार
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ लालपुरमा जीपले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ।
मृतक मोटरसाईकल चालक गम्भीर कोटकेनी जोशीपुर गाउँपालिका २ कैलालीका रहेको उनको साथमा रहेको मतदाता परिचय पत्रबाट पहिचान भएको छ।
मृतक वडा नम्बर ६ लालपुरमै रहेको केदारेश्वर बोर्डिङ स्कुलका प्रिन्सिपल रहेको स्थानीयले बताएका छन् । उनी सोही विद्यालयका सञ्चालक समेत रहेका थिए । विद्यालयबाट निस्किएर घर जाने वेला विद्यालयभन्दा दुई सय मिटर टाढा सडक दुर्घटना भएको हो । मृतक हाल लालपुरमा वस्दै आएका थिए।
वा २० च ५१२८ नम्बरको जीपले ठक्कर दिदा से ४ प ७३९८ नम्बरको मोटरसाईकलमा सवार कोटकेनीको घटनास्थलमै मृत्यु भएको स्थानीय भरत विक्रम शाहले जानकारी दिए ।
दुर्घटना लगत्तै घटनास्थलमा पुगेको ईलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले जीप चालक गौरीगंगा नगरपालिका वडा नम्वर ४ का जीवन विकलाई नियन्त्रणमा लिएको छ।`
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
5 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
6 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
21 दिन पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
2 महीना पहिले
जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार ..
निरन्जन कुमार साह महोत्तरी,बैशाख ५ गते । महोत्तरीको जलेश्वरमा भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत..

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
3 महीना पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगाम..
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालि..
कमेन्ट गर्नुहोस्
view comments