गौशालामा पुर्व मन्त्री साहद्वारा स्वास्थ्य भवनको शिलान्यास

2 वर्ष पहिले प्रकाशित

(2080-12-22 B.S.)

1978 पटक देखिएको

निरन्जन कुमार साह

महोत्तरी , चैत्र २२ गते

महोत्तरीको गौशाला नगरपालिकामा स्वास्थ्य भवनको बिहिवार शिलान्यास भएको छ । मधेश प्रदेशका सांसद तथा पुर्व गृह तथा संचार मन्त्री भरत प्रसाद साहले गौशाला नगरपालिकाको दुई स्थानमा स्वास्थ्य चौकीको भवनको शिलान्यास गर्नुभएको छ  ।  

बिहिवार गौशाला नगरपालिका वडा न. ३  र वडा न. १ मा गरि दुई ठाउँमा स्वास्थ्य चौकी भवनको शिलान्यास भएको छ । मधेश प्रदेश सरकारको नीति तथा योजना कर्यक्रम २०८०-२०८१ को बजेट अनुसार दुवै ठाउमा २५/२५  लाख बजेट बिनियोजन गरिएको थियो । उक्त बजेटमा भवन निर्माण हुन लागेको नेता श्री किशोर साहले जानकारी दिनुभयो ।

आधारभूत स्वास्थ्य भवनका लागि मन्त्री साहले आफ्नो पहलमा मधेश प्रदेश सरकारबाट  गौशाला नगरपालिकाको स्वास्थ्य चौकी भवनको लागि यो बजेट माग गरिएको जानकारी दिनुभयो । गौशाला नगरपालिकाको अधिकांस वडामा स्वास्थ्य चौकी भवनको अभाव रहेकोले बनाउनु पर्ने जरुरि देखिएको उहाँले बताउनुभयो । जनताको स्वास्थ्य सम्बन्धि समस्याको सहज समाधानको लागि स्वास्थ्यलाई प्राथमिकतामा राखिएको उहाँको भनाई रहेको थियो ।

स्वास्थ्य चौकी भवनको शिल्यान्यासमा मधेश प्रदेशका सांसद तथा पुर्व गृह तथा संचार मन्त्री भरत प्रसाद साह ,गौशाला नगरपालिका वडा न. ३ का वडा अध्यक्ष बिरेन्द्र चौधरी , वडा न. १ का वडा अध्यक्ष नबिन कुमार साह , श्री किशोर साह लगायत जनसमुदायको उपस्थित रहेको थियो। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..

निरन्जन कुमार साह  महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..

5 दिन पहिले

कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..

भाग्यरेखा ठाकुर  महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..

6 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

11 दिन पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

19 दिन पहिले

गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..

महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला  नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..

19 दिन पहिले

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..

निरन्जन कुमार साह  महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..

5 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

11 दिन पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

19 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

29 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

2 महीना पहिले