गौशाला बजारमा दिनदहाडै गाइको तस्करी भएपनि सम्बन्धित निकाय मौन छ – अध्यक्ष गुप्ता
2 वर्ष पहिले प्रकाशित
(2081-03-11 B.S.)
1203 पटक देखिएको
जुनतारा संवाददाता
महोत्तरी , असार १० गते
महोत्तरीको गौशाला बजारको गोरु बजारमा गाईहरुको अव्यवस्थित तरिकाले खरिद विक्री भैरहेको छ । व्यापारीहरुले बाहिरबाट गाइहरु किनेर र गौशाला बजारबाट सिमा परि बेचबिखन गर्ने उद्देश्यले ल्याउने गर्छन । किनबेचका निम्ति राखिएको गाइलाई व्यापारीहरुले खानपिउन नदिएपछी गाइहरु मर्ने गर्दछन । सोमबार गौशालामा बजारको दिन एक व्यापारीले गाइलाइ ल्याएर खानाबिना मरणासन्न अवस्था भएपछी गाइलाइ बजारमै छोडेर भागेका थिए । जनसमुदाय भेला भएपछी व्यापारी भागेको महिला अधिकारकर्मी लिला दियालीको भनाइ छ । पछी उनले चिकित्सक बोलाइ उपचार गर्ने क्रम गाइको मृत्यु भएको बताइन ।
गौशाला बजारमा प्रहरी प्रशासनले गर्नुपर्ने निगरानी नगरेको कारणले यस्ता कति गाइहरु अलपत्र पर्ने र तस्करी समेत हुने गरेको उनले बताईन । त्यस्तै गौशाला नगरपालिका वडा न.५ का वडा अध्यक्ष ओमप्रकाश गुप्ताले नगर प्रहरी प्रशासनको लापरवाहिले यस्ता घटनाहरु हुने गरेको बताए । गाइ मरेको घटना मात्र होइन गौशाला बजारबाट दिनहु ठेकेदारको मिलोमतोमा गाइहरुको तस्करी भइरहेको बताउदै अध्यक्ष गुप्ताले यसमा सम्बन्धित निकाय नगर प्रहरी , उद्योग वाणिज्य संघ , गौशाला नगरपालिकाले आवश्यक चासो लिनुपर्ने बताए ।
गौशाला उद्योग वाणिज्य संघका उपाध्यक्ष देव महतोले नगरपालिकाले बजार ठेक्का लगाएकोले पालिकाले नै चासो राख्नुपर्ने बताउदै आफ्नो जिम्मेवारी नभएको बताए ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
1 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
12 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
19 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
23 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
28 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
29 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments