खोलाको अवैध उत्खनन रोक्न्न गौशालाको नगरप्रमुख महतोद्वारा अनुगमन
निरन्जन कुमार साह
गौशाला , साउन १० गते
गौशाला नगरपालिका अन्तर्गत पर्ने खोलाहरुको अवैध उत्खनन न्यूनीकरण गर्न गौशाला नगरपालिका द्वारा गौशालाका नगरप्रमुख डा. दिपेन्द्र महतोको संयोजकत्वमा प्राबिधिक टोली सहित अनुगमन तथा निरीक्षण थालिएको छ । बिहिबार गौशाला नगरपालिका १२ बाके खोला देखि अनुगमन र स्टोक प्रमाणित गर्न थुपारेको बलुवा गिट्टीलाई नाप्ने काम सुरु गरिएको हो ।
अनुगमन गर्दै नगर प्रमुख महतोले नगर भित्र रहेको सम्पूर्ण क्रसरमा भएको कच्चा मेटेरियललाई क्रसर उद्योगीले स्टोक प्रमाणित गराउनु अनिवार्य रहेको बताए । उनले भने , “प्रत्यक वर्ष जेष्ठ मसान्तमा खोला उत्खनन बन्द हुने भएकोले यस वर्ष पनि बन्द भइ अब आउने बालुवा गिट्टी कहाँबाट ल्याउंछ र स्रोत र बिल अनिबार्य चाहिन्छ । अब जुन क्रसरले नियम पुर्वक काम गर्दैन त्यो क्रसर उद्योगीलाइ कारवाहीको प्रक्रियामा ल्याउने उदेश्यले यो नाप्ने काम सुरु गरिएको छ ।”
साथै नियम नीति पुर्वक जो क्रसर संचालन हुन्छ त्यो मात्र अब संचालनमा रहने बताउदै अव्यवस्थित रुपमा संचालन भएका क्रसर बन्द गर्ने र व्यवस्थित प्रक्रियाबाट अनलाइन ठेक्का लगाउने उनले बताए ।
गौशाला नगरपालिका र सर्लाहीको इश्वरपुर नगरपालिकाको सिमानामा पर्ने बाँके खोला एक /एक बर्ष गरि दुवै पालिकाले ठेक्का लगाउने प्रचलन थियो । तर अब आफ्नो आफ्नो क्षेत्रको प्रत्यक वर्ष आफै ठेक्का लगाउने समेत उनले जानकारी गराए ।
यो वर्षमा नगरपालिकाले निगरानी बढाउने र कानुन विपरित कसैले खोला उत्खनन गर्न नपाउने भन्ने प्रतिबद्धता नगरप्रमुख महतोले व्यक्त समेत गरे ।

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
3 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
13 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
20 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
24 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..

कमेन्ट गर्नुहोस्
view comments