नेकपा कार्यकर्तामाथि संघातिक आक्रमण

6 वर्ष पहिले प्रकाशित

(2077-03-06 B.S.)

1367 पटक देखिएको

रौतहट , ६ असार

नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) का रौतहट जिल्ला कार्यसमिति सदस्य बिजय साहमाथि गएराति संघातिक आक्रमण भएको छ । 

गरुडा नगरपालिका लक्षमीपुर घर भएका साह माथि गएराति ९ बजेतिर महमदपुर–लक्षमीपुर टोलस्थित बाटोमा संघातिक आक्रमण भएको हो ।

महमदपुरका पूर्व गाविस अध्यक्ष रामप्रसाद यादवको घरबाट जिपमा फर्किने क्रममा एक समूहले बिजयलाई जिपबाट बाहिर ल्याई आक्रमण गरेको नेकपा गरुडा नगरकमिटी सचिव रामबाबुु चौधरीले बताए । 

साहको अहिले तराई अस्पताल वीरगन्जमा उपचार भइरहेको  छ । राजनितिक पूर्वाग्रहकोे कारण महमदपुर गाँउकै केही मानिसले विजय साहमाथि आक्रमण गरेको सचिव चौधरीले आरोप लगाएका छन् । 

रौतहट प्रहरी प्रमुख एसपी रबीराज खड्काले घटनाबारे हालसम्म कसैले मौखिक अथवा लिखित उजुरी नआएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

1 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

2 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

10 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

20 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले