गौशालामा विद्यालयमै भयो चोरी , प्रहरी बेखबर
निरन्जन कुमार साह
गौशाला , कार्तिक १९ गते
महोत्तरीको गौशालामा गएराति एक निजि विद्यालयमा चोरी भएको छ । गौशालाको निगौल चौक देखि करिव २०० मिटर उत्तरमा रहेको ओम ब्राइट फ्युचर इंगलिश बोर्डिंग स्कुलमा चोरी भएको हो ।
ओम ब्राइट फ्युचर इंगलिश बोर्डिंग स्कुलका संचालक संतोष कुमार साहका अनुसार करिव साझ ७ बजे तिर चोरी भएको थियो । चोरी भएको करिब एक घण्टा पछी उनले थाहा पाएका थिए चोरले नगद २ लाख , सुन जम्मा ४ तोला , चाँदी २५ तोला चोरेर लगेको उनले जानकारी दिए । साहले सोमबार आफुहरु कार्य विशेषले जनकपुर गएको मौका छोपेर चोरी भएको बताए ।
गौशालामा चोरी हुँदा पनि प्रहरी बेखबर भएका छन् । चोरी भएपछी गौशाला प्रहरी कार्यालयमा फोन गर्दा नउठाउने र उठाए पछी एक घण्टा पछी आउने गुनासो साहले गरे । गौशाला इलाका प्रहरी कार्यालय गौशालामा प्रहरी निरीक्षक सुर्य बहादुर राणा आएको दिन देखि चोरी चपाटी धेरै बढेको गुनासो जनसमुदायको छ ।
यसरि गौशालामा प्राय चोरी घटना हुँदा प्रहरीले उचित निगरानी र सुरक्षा दिन भने सकेका छैनन् ।यहाँका व्यापारीहरुको बजारमा चोरीको घटनाले आफु असुरक्षित भएको महसुस गरेका छन् । जनसमुदायको लागि प्रहरी प्रशासन भएपनि गौशालाका प्रहरीहरु स्फुर्त नरहेको जनसमुदायको गुनासो रहेको छ ।
प्रहरीले भारतबाट गैरकानुनी रुपमा समान ल्याउनेहरुसँग पैसा उठाउने जस्ता कार्यहरु मात्र गर्ने गरेको जन गुनासो रहेको छ ।

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
7 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
7 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
16 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
26 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..

कमेन्ट गर्नुहोस्
view comments