रेडियो जुनतारा सातौँ वर्षमा प्रवेश
ममता शर्मा, महोत्तरी ।
महोत्तरीको गौशाला नगरपालिका–५ मा अवस्थित रेडियो जुनतारा आजबाट छैठौं वर्ष पार गरेर सातौँ वर्षमा प्रवेश गरेको छ। उज्यालो नेपाल संस्थाद्वारा सञ्चालित यो एफ.एम. रेडियो पछिल्लो छ वर्षदेखि निरन्तर रूपमा सेवा प्रवाह गर्दै आइरहेको छ।
स्थानीय स्तरमै स्थापित भए पनि जिल्लाभरका श्रोतामाझ लोकप्रिय बन्न सफल रेडियो जुनताराले सुरुदेखिनै सत्य, तथ्य र सन्तुलित समाचारप्रति प्राथमिकता दिंदै आएको छ। सामुदायिक सरोकार, सूचना र मनोरञ्जनका विविध कार्यक्रमहरू प्रस्तुत गर्दै आएको यस रेडियोले विशेषगरी ग्रामीण भेगका जनताको आवाजलाई प्राथमिकताका साथ प्रशारण गर्दै आएको छ।
रेडियो जुनतारासँगै उज्यालो नेपाल संस्थाले "गौशाला खबर" नामक दैनिक पत्रिका पनि सञ्चालन गर्दै आएको छ, जसले प्रिन्ट मिडियामार्फत सूचनाको पहुँचलाई अझ विस्तार गरेको छ।
रेडियोका सञ्चालक तथा संस्थाका अध्यक्ष निरन्जन कुमार साहले सातौँ वर्ष प्रवेशको अवसरमा सम्पूर्ण रेडियोप्रेमी, श्रोता र पाठकहरूलाई धन्यवाद दिँदै शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले भावी दिनमा अझ प्रभावकारी, जिम्मेवार र जनमुखी संचारको अभ्यास गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।
यस अवसरमा रेडियो परिवारले एकता, निरन्तरता र सेवाको भावनालाई अझ सुदृढ बनाउने प्रण गरेको छ।
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
5 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
12 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
16 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
22 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
23 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
25 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासकà..

कमेन्ट गर्नुहोस्
view comments