महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मा
महोत्तरी, कार्तिक ६ गते ।
महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रतियोगिता आयोजना हुने भएको छ। सामुदायिक विकास युवा क्लब कान्तिबजारको आयोजनामा हुने उक्त प्रतियोगिता आगामी कार्तिक ७ गते (शुक्रबार) देखि सुरु हुने भएको हो।
आयोजकका अनुसार प्रतियोगितामा मधेश प्रदेशका १८ टिमले सहभागिता जनाउनेछन्। खेल गौशाला–१२, कान्तिबजारस्थित माध्यमिक विद्यालय (मा.वि.)को प्रांगणमा सञ्चालन हुनेछ।
प्रतियोगितामा पहिलो हुने टिमलाई रु. २२ हजार, दोस्रो हुने टिमलाई रु. ११ हजार नगदसहित कप, प्रमाणपत्र र मेडल प्रदान गरिने क्लबका संयोजक सन्तोष सिंहले जानकारी दिनुभयो।
सिंहका अनुसार नगरबाट सहयोगको अपेक्षा गरिएको छ। बजेट अभाव र चन्दा संकलनमा केही कठिनाइ भए पनि प्रतियोगितालाई व्यवस्थित रूपमा सञ्चालन गर्ने र यसलाई निरन्तर रूपमा अझ सशक्त बनाउँदै लैजाने योजना रहेको उहाँले बताउनुभयो ।
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
5 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
12 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
16 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
22 दिन पहिले
बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
23 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान
महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..
25 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासकà..

कमेन्ट गर्नुहोस्
view comments