जलेश्वरमा रुख ढलेर टेम्पु दुर्घटना दुईको ज्यान गयो, चार जना घाइते

6 महीना पहिले प्रकाशित

(2083-01-05 B.S.)

394 पटक देखिएको

निरन्जन कुमार साह 

महोत्तरी,बैशाख ५ गते ।

महोत्तरीको जलेश्वरमा  भएको टेम्पु दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको ज १ घ ४८५० नम्बरको टेम्पुमाथि अचानक रुख ढलेपछि दुर्घटना भएको हो। घटना नेपाली सेनाको ब्यारेक नजिकै भएको बताइएको छ।

दुर्घटनामा धनुषाको जनकपुर उपमहानगरपालिका २० निवासी करिब ४१ वर्षीया सकुन्तला देवी र महोत्तरी एकडारा गाउँपालिका ३ का ३३ वर्षीय राहुल मलिकको ज्यान गएको प्रहरीले जनाएको छ। दुवै जनाको शव प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ।

घाइतेमध्ये टेम्पु चालक हरेन्द्र ठाकुर  गम्भीर रहेको छ र उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। त्यसैगरी, फेकनी देवी मलिक  लाई थप उपचारका लागि जनकपुर रिफर गरिएको छ र उनको अवस्था पनि चिन्ताजनक रहेको छ।

अन्य घाइतेहरूमा १७ वर्षीय धिरज मलिक र १४ वर्षीया रिया पण्डित रहेका छन्। उनीहरूको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ। धिरजको अवस्था सामान्य  रहेको छ भने रियाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

2 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

12 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

19 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

23 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

29 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

29 दिन पहिले