आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

11 महीना पहिले प्रकाशित

(2082-07-09 B.S.)

1226 पटक देखिएको

 

महोत्तरी, कार्तिक ९ गते ।

गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्षित गरेको छ । सामुदायिक विकास युवा क्लबको अयोजनामा भएको मुन्नी मिश्री भलिबलको तेश्रो संस्कारको फाइनल खेलमा सतनाम युवा क्लब बसनिया सर्लाहीलाई पराजित गर्दै आयोजक सामुदायिक विकास युवा क्लब उपाधि सुरक्षित गरेको हो ।
सतनामलाई स्तब्ध पार्दै आइतबार भएको फाइनल ५ सेटको खेलमा अयोजक सामुदायिक विकास युवा क्लबले लगातार तीन सेट जितेर उपाधि कब्जा गर्न सफल भएको हो । सतनाम युवा क्लबका खेलाडीहरु पहिलो सेटमा कडा ठक्कर दिएपनि दोश्रो र तेश्रो सेटमा प्रतिरक्षामा सिमित भएका थिए ।
प्रदेश सांसद भरत प्रसाद साह र गौशाला नगरपालिका नगर प्रवक्ता रामपृत महतोले संयुक्त रुपमा प्रथम र दोश्रोलाई पुररस्कार प्रदान गरे । प्रथम भएका सामुदायिक विकास युवा क्बललाई नगद २२ हजार, कप, मेडल र प्रमाण पत्र प्राप्त गरे भने सतनाम युवा क्लबले नगद ११ हजार, कप, मेडल र प्रमाण पत्र प्राप्त गरे ।
गौशाला नगरपालिका १२ का स्वर्गीय समाज सेवि मिश्रीलाल सिंह र मुन्नी देवीको स्मरणमा सामुदायिक विकास युवा क्लब पछिल्लो तीन वर्ष देखि छठ पर्वको  अवसरमा भलिवल आयोजना गर्दै आएको छ । तेश्रो संस्कारणको खुल्ला भलिवल प्रतियोगितमा महोतरी, सर्लाही र धनुषाका १९ टिम सहभागि भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

4 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

5 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

7 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

13 दिन पहिले

नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..

  निरन्जन कुमार साह महोत्तरी, भदौ ९  गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..

15 दिन पहिले

अयोजकलाई स्तब्ध पार्दै श्रीनगर विजयी

कार्तिक १ गते ।महोतरी । गौशालाको कान्तिबजार परडियामा सम्पन्न अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको उपाधि स..

11 महीना पहिले

कान्तिबजारमा जारी फुटबल टुर्नामेन्टमा आयोजनक, टुटेश्वर..

संतोष सिंह महोतरी, असोज ३१ गते । गौशालाको कान्तिबजार परडियामा जारी अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको प..

11 महीना पहिले

सोनमामा वडा स्तरीय क्रिकेट टुर्नामेन्ट हुदै

अनिल कुमार यादव, सोनमा  महोत्तरीको सोनमा गाउँपालिका वडा नं.३ खखना स्थित सात दिने वडा स्तरीय क्रिकेट टुर्नामेन्..

1 वर्ष पहिले

सोनमा गाउँपालिकामा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगि..

महोत्तरी, चैत्र २० गते  सोनमा गाउँपालिकामा तेस्रो अध्यक्ष कप क्रिकेट प्रतियोगिता बुधबारदेखि श्री सरस्वती माध..

1 वर्ष पहिले

गौशालामा हाजिरी जवाफ तथा खेलकुद प्रतियोगिता सम्पन्न

ममता शर्मा महोत्तरी , कार्तिक १३ गते । महोत्तरीको गौशालामा हाजिरी जवाफ तथा खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । गौ..

2 वर्ष पहिले

सम्सी गाउँपालिकामा प्रथम उपाध्यक्ष कप सुरु

निरन्जन कुमार साह  महोत्तरी , पुष ३ गते  महोत्तरीको सम्सी गाउँपालिकामा प्रथम उपाध्यक्ष कप शुरुभएको छ  । स..

3 वर्ष पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्त..