५ वर्षीया बालिकामाथि जबरजस्तीकरणी भएको सात दिनपछि खुलासा

6 वर्ष पहिले प्रकाशित

(2077-03-11 B.S.)

1749 पटक देखिएको

बारा ,असार ११ 

बारामा ५ वर्षीया बालिकामाथि जबरजस्तीकरणी भएको सात दिनपछि खबर बाहिर आएको छ ।

बाराको बिश्रामपुर गाउँपालिका–२ मा गत असार ३ गते राति करिब साढे ९ बजे उखुबारीमा उक्त घटना भएको हो । घटनामा प्रहरीले शुरुदेखि नै सहयोग नगरेको पीडित पक्षको आरोप छ ।

बालिका राति कोठाबाट हराएको र राति करिब ११ बजे सुनसान सडकमा रगताम्य अवस्थामा निवस्त्र अवस्थामा फेला परेको बताइएको छ ।

पीडित बालिकाकी पिताका अनुसार अपराधी उम्कीने भन्दै प्रहरीले घटनाबारे हल्ला नगर्न भनेको हो । त्यहि भएर घटनाबारे खबर दिन नसकेको उनले बताए ।

घटनास्थलबाट साईकल, पुरानो चपल र तेल राखिएको भडा समेत बरामद भएको बताइएको छ ।

सामाजिक अभियानता वृजेश्वर चौधरीले घटना बाहिर नआएको र प्रहरीको भूमिका निकै कमजोर देखिएको बताए । उनले असार ९ गते राति मात्र जानकारी पाएको बताए । साथै पीडितलाई सहयोग गर्न चाहेको पनि चौधरीले बताए ।

त्यस्तै वडाध्यक्ष तथा गाउँपालिका प्रमुख समेत उक्त घटनाबारेमा बेखबर रहेको सुन्दा आफूलाई आश्र्चय लागेको अभियानता चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

1 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

2 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

10 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

20 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

27 दिन पहिले

महोत्सवबाट १८ जना पाकेटमार पक्राउ

जनकपुर , पुष १ गते जनकपुरमा १८ जना पाकेटमार पक्राउ परेका छन् । राम जानकी विवाहपञ्चमी महोत्सवमा पाकेटमारी तथा अà..

3 वर्ष पहिले

सांसद लक्ष्मी महतोको मुद्दाको विहिबार बहस हुने 

मङ्सिर २७ गते  सांसद लक्ष्मी महतोको मुद्दाको सुनुवाई विहिबार हुने भएको छ।  महोत्तरीको क्षेत्र न.  १ को प्रतिà..

3 वर्ष पहिले

गौशालामा ७ वर्षीय बालिका बलात्कार गरेको आरोपमा विद्यालà¤..

गौशाला मङ्सिर ८ गते  महोतरीको गौशालामा एक छात्रालाई बलात्कार गरेको आरोपमा विद्यालयको सञ्चालकलाई प्रहरीले न..

3 वर्ष पहिले

गौशालाको दुर्गा मन्दिरमा लाखौको गहना चोरी 

निरन्जन कुमार साह  गौशाला , मङ्सिर ५  गते  महोत्तरीको गौशालामा लाखौको गहना चोरी भएको छ । गौशाला -५ स्थित बजà..

3 वर्ष पहिले

 गौशालामा बोक्सी आरोपमा कुटिएकी सुन्दरकलाको गर्भ तुहियà..

महोत्तरी, कार्तिक २१ गते  बोक्सी आरोपमा कुटपिटबाट घाइते भएकी गौशाला नगरपालिका– ११ लक्ष्मीनियाकी २५ वर्षीया à..

3 वर्ष पहिले

आफ्नै प्रेमिकाद्वारा  प्रिन्सिपलको  हत्या 

बारा, कार्तिक १४ बारामा एक निजी विद्यालयका प्रिन्सिपलको हत्या भएको एक दिन नवित्दै प्रहरीले करिब आधा दर्जनलाई निà¤..

3 वर्ष पहिले