मोटर साईकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते

6 वर्ष पहिले प्रकाशित

(2077-03-17 B.S.)

4371 पटक देखिएको

जनकपुर–  असार १७ 

धनुषामा मोटर साईकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरले दिएको जानकारी अनुसार ढल्केवर-जनकपुर राजमार्गको महेन्द्रनगर र सपहीको बिचको सडक खण्डमा भएको सवारी दुर्घटना हुँदा एक जना पुरुषको मृत्यु भएको छ भने सँगै रहेकी महिलाको गम्भीर घाईते रहेको छ।

इप्रका महेन्द्रनगरका इन्चार्ज प्रहरी निरिक्ष पप्पु नायकको अनुसार मोटरसाइकलमा सवार दुबै जनालाई पछाडीबाट कुनै सवारीले ठक्कर दिएर फरार भएको हुन सक्छ । उनीहरु ज ३ प ७०४२ नम्बरको मोटरसाइकलमा सवार थिए।

महासेठका अनुसार पुरुषको घटना स्थल मै मृत्यु भएको छ भने महिलाको साँस चलिरहेको छ।
मृतक र घाइतेको परिचय खुल्न सकेको छैन । घटना स्थलको प्रकृति मुचुल्का उठाई शव पोष्टमार्टम र घाइतेलाई उपचारको लागि जनकपुर प्रादेशिक अस्पताल पठाइएको प्रनि नायकले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

1 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

2 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

10 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

20 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले