महोत्तरीमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक पुरुषलाई गिरफ्तार
महोत्तरी- असार २१
एक १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जलेश्वर नगरपालिका वडा नं. ३ मलिवारा बस्ने एक ४५ वर्षीय पुरुषलाई गिरफ्तार गरिएको छ ।
असार १० गते राति ११ बजे तिर बालिकालाई शौच लाग्दा आफ्नो घरमा शौचालय नभएको हुँदा छिमेकी आरोपीको घरमा रहेको शौचालयमा गएकी थिइन् ।
छिमेकीले बालिका घरमा आएको देखेर एकान्तको फाइदा उठाउँदै बालिकालाई बलात्कार गरेको पीडित बालिकाले जानकारी दिईन् ।
पीडित बालिकाको परिवारजनले असार २० गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी दिएको बताए ।
जाहेरीको आधारमा आरोपीलाई असार २१ गते प्रहरीले गिरफ्तार गरी थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
घटना पश्चात कसैलाई भने ज्यान मारिदिने धम्की दिएकाले घटनाबारे केही दिन कसैलाई डरले बताउन नसकेको पीडित बालिकाले बताइन् ।
यता आरोपीले नै स्वयं स्थानीय केही व्यक्तिहरूसँग घटनाबारे चर्चा गरेपछि घटना बाहिरिएको थियो । र बालिकाको परिवारसम्म कुरा पुगेपछि अभिभावकले बालिकालाई सोध्दा घटना बारे सबै जानकारी गराएकी परिवारजनले बताए ।
पीडित परिवारले घटनाबारे ढिला गरी जानकारी पाएपछि बालिकाको परिवारले प्रहरीलाई खबर गर्दै कारबाहीको लागि जाहेरी दिए ।
जाहेरी लिँदै प्रहरीले आरोपीलाई समेत गिरफ्तार गरी बालिकाको स्वास्थ्य परीक्षण जलेश्वर अस्पतालमा असार २०गते गराएको छ । हाल बालिकाको अवस्था सामान्य रहेको डीएसपी प्रकाश भट्टराईले जानकारी दिनुभयो ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
1 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
1 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
10 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
20 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments