नेपालमा पछिल्लो २४ घण्टामा थप १०१ जनामा कोरोना संक्रमण पुष्टि

साउन २ गते
पालमा पछिल्लो २४ घण्टामा थप १०१ जनामा कोरोना पुष्टि भएको छ।
शुक्रबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका २७ प्रयोगशालामा गरिएको परीक्षणमा थप १०१ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए।
योसँगै नेपालको कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार ८७१ पुगेको छ भने जम्मा संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ।
आज २७ वटा प्रयोगशालामा ४ हजार ६८८ जनाको नमूना परीक्षण भएको उनले जनाकारी दिए।
त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप २८५ जनामा कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ११ हजार ५३४ पुगेको छ।
त्यस्तै कोरोना संक्रमणबाट अहिलेसम्म ४० जनाको मृत्यु भइसकेको छ।
मधेशमा वर्षा अभावले धान खेती संकटमा, किसान चिन्तित
महोत्तरी, असार २३ गते । मधेश प्रदेशका अधिकांश जिल्लाहरूमा समयमै वर्षा नहुँदा धान खेती प्रभावित बनेको छ। असार ..
6 घन्टा पहिले
गौशालामा राष्ट्रिय स्वतन्त्र पार्टीको हस्ताक्षर अभिया..
महोत्तरी, असार १४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि भइरहेको "राजनीतिक प्रतिश..
9 दिन पहिले
सोनमा गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
महोत्तरी, असार १३ महोत्तरी जिल्लाको सोनमा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिकाको रूपमा घोषणा गरिएको छ। श..
9 दिन पहिले
मधेशलाई बदनाम बनाउने बजेट : नेता साहको आरोप
महोत्तरी, असार १२ गते ।माओवादी केन्द्रका केन्द्रीय नेता सुर्यनारायण साहले मधेश प्रदेश सरकारले ल्याएको आर्थिक ..
11 दिन पहिले
गौशाला नगरपालिकाको चौधौं नगरसभा सम्पन्न, १ अर्बभन्दा बढ..
ममता शर्मा, महोत्तरी महोत्तरीको गौशाला नगरपालिकाको चौधौं नगरसभा मंगलबार सम्पन्न भएको छ। नगर प्रमुख डा. दिपेन्द्..
13 दिन पहिले
मधेशमा वर्षा अभावले धान खेती संकटमा, किसान चिन्तित
महोत्तरी, असार २३ गते । मधेश प्रदेशका अधिकांश जिल्लाहरूमा समयमै वर्षा नहुँदा धान खेती प्रभावित बनेको छ। असार ..
6 घन्टा पहिले
गौशालामा राष्ट्रिय स्वतन्त्र पार्टीको हस्ताक्षर अभिया..
महोत्तरी, असार १४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि भइरहेको "राजनीतिक प्रतिश..
9 दिन पहिले
सोनमा गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
महोत्तरी, असार १३ महोत्तरी जिल्लाको सोनमा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिकाको रूपमा घोषणा गरिएको छ। श..
9 दिन पहिले
मधेशलाई बदनाम बनाउने बजेट : नेता साहको आरोप
महोत्तरी, असार १२ गते ।माओवादी केन्द्रका केन्द्रीय नेता सुर्यनारायण साहले मधेश प्रदेश सरकारले ल्याएको आर्थिक ..
11 दिन पहिले
"यामाहा Blue-Fest एक्सचेन्ज मेला" सुरु हदै
गौशाला, असार १० गते यामाहा नेपालले जनकपुरमा ‘Blue-Fest Exchange Camp’ सुरु गरेको छ। नेपालको सबैभन्दा ठूलो दुईपाङ्ग्रे सवा..
13 दिन पहिले
आज यी स्थान भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
महोत्तरी, असार ९ गते हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। द..
14 दिन पहिले
मधेशमा वर्षा अभावले धान खेती संकटमा, किसान चिन्तित
महोत्तरी, असार २३ गते । मधेश प्रदेशका अधिकांश जिल्ला..
कमेन्ट गर्नुहोस्
view comments