चल्ने सवारी साधानमा जोरबिजोर प्रणालीमा कडाइ
असोज १३
काठमाडौंमा चल्ने सवारी साधानमा जोरबिजोर प्रणालीमा कडाइ गरिएको छ।
मंगलबारबाट ट्राफिक महाशाखाले चेकजाँचमा कडाइ गरेको महाशाखाका प्रवक्ता एसपी रामेश्वर प्रसाद यादवले बताए।
मंगलबार बिहानभरीमा मात्रै एक हजार ५८ वटा सवारी साधान प्रहरीले नियन्त्रणमा लिएका छ। तीमध्ये १ सय ६१ वटा चारपांग्रे र बाँकी दुईपाँग्रे हुन्। नियन्त्रणमा लिइएको सवारीसाधान सडकमै होल्ड गरिएको छ।
उपत्यकाका तीन जिल्लाका सीडीओले जोरबिजोर प्रणालीमा सवारी साधान सञ्चालन गर्ने निर्णय गरेपनि चेकजाँच नहुँदा सवारीको चाप बढेको थियो।
‘हामीले पनि चेकजाँचमा केही कम गर्यौं, मान्छेहरुले नियमै मान्न छाडे, कोरोना संक्रमणको जोखिम भने दिनदिनै बढिरह्यो, त्यही भएर आजदेखि थप कडाइ गरिएको छ’, ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीम ढकालले नेपालखबरस्ँग भने, ‘अब कसैको केही लाग्दैन, नियम नमान्ने सवारीलाई छाड्दैनौं।’
कारबाही नगर्दा उल्लंघन बढेकाले फेरि कडाइ गर्न थालेको ट्राफिकले जनाएको छ। अब कुनै पनि बहानामा जान नदिने ट्राफिकको तयारी छ। एसपी ढकालले भने, ‘धेरैले नक्कली कार्ड बनाएर पनि सवारी चलाइरहेको पाइएको छ, अब यी सबै कुरामा कडाइ हुन्छ।
भदौ १५ गतेदेखि उपत्यकाको सवारी आवागनमन जोरबिजोर प्रणालिका आधारमा खुल्ला गर्ने निर्णय भएको थियो।
यस्तै व्यवसाय सञ्चालनका लागि समय तोकिएको थियो। तर सरकारको यो निर्णय पुर्णरुपमा कार्यन्वयन भने भएको छैन। पसलहरु निर्वाध रुपमा खुलेका छन् भने सवारी साधान पनि नियम मिच्दै गुडिरहेका छन्।
असोज १ गतेबाट भने लामो दूरीका सवारी साधान पनि चल्न थालेका छन्।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
20 घन्टा पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
11 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
18 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
22 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
28 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
29 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments