बर्दिबासमा मसाल जुलुस निकाली बिरोध प्रदर्शन

6 वर्ष पहिले प्रकाशित

(2077-09-13 B.S.)

3481 पटक देखिएको

पुष १३ ,बर्दिबास 

महोत्तरीको बर्दिबासमा अनेरास्ववियुका नेता सुर्यनारायण साह र युवा संघका नेता शंकर महतोको नेतृत्वमा   मसाल जुलुस प्रदर्शन गरिएको छ 

संघीय सांसद विघटन असंबैधानिक र अलोकतान्त्रिक ढंगबाट भएको र सांसद पुन संगठनको माग गर्दै बर्दिबासको कृषि तरकारी  बजार देखि प्रदर्शन सुरु गरि बर्दिबासलाइ परिक्रमा गर्दै बर्दिबासको चोकमा कोण सभामा परिणत  भएको थियो 

बिरोध प्रदर्शनमा प्रहरीले समेत हस्तक्षेप गरेको थियो प्रहरीले प्रदर्शन कारिको हातबाट मसाल खोस्दै हस्तक्षेप गरेका थिए 

सरकारको असंवैधानिक संसद विघटनको विरोधमा भएको उक्त प्रदर्शन  संसद विघटन नसच्याएसम्म अनेरास्ववियुको आन्दोलन जारी रहने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न

निरन्जन कुमार साह  महोत्तरी, साउन २९ गते मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। मधेश प्रदे..

7 दिन पहिले

गौशालामा ग्यासको अभाव नरहेको व्यवसायीहरुको दाबी

गौशाला, साउन २५ गते । देशभर एलपी ग्यासको अभाव भएको चर्चा चलिरहेका बेला महोत्तरीको गौशाला बजारमा ग्यासको अवस्था ब..

11 दिन पहिले

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..

निरन्जन कुमार साह  महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..

1 महीना पहिले

कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..

भाग्यरेखा ठाकुर  महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..

1 महीना पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

2 महीना पहिले

मधेशमा धान रोपाइँ ९७.७१ प्रतिशत सम्पन्न

निरन्जन कुमार साह  महोत्तरी, साउन २९ गते मधेश प्रदेशम..