जिज्ञासा कार्यक्रमको बिजेता भए सुरज

6 वर्ष पहिले प्रकाशित

(2077-09-25 B.S.)

6862 पटक देखिएको

पुष २५ ,गौशाला 

आज रेडियो जुनतारा १०३.४ मेगाहर्जबाट हप्ताको एकदिन शनिवार  प्रसारण हुने कार्यक्रम जिज्ञासाको सुरज महतो  भएका छन् 

गौशाला -३ नवराजपुर बस्ने उनले आज रेडियो जुनताराको कार्यक्रम जिज्ञासामा रेडियोमा प्रत्यक्ष उपस्थित भइ कार्यक्रममा सोधिएका प्रश्नहरुको उत्तर दिएर बिजेता भएका छन् 

रेडियो जुनताराको स्टेशन म्यानेजर ममता शर्माको हातबाट उनले नगद रु १५५१ र प्रमाण पत्र प्राप्त गरेका छन्  

रेडियो जुनतारामा प्रत्येक हप्ताको शनिवार  जिज्ञासा कार्यक्रम मार्फत श्रोताहरुलाई सामान्य ज्ञान सम्बन्धि प्रश्नोत्तर सोधिने र सहि उत्तर दिने बिजेताहरुलाई महिनाको अन्तिम शनिवार  रेडियोमा उपस्थित गराई प्रश्नोत्तर गरि बिजेता हुनेलाई प्रमाण पत्र सहित उल्लेखित नगद प्रदान गरिने यो कार्यक्रम बारेमा बोल्दै महतोले भने “’यस कार्यक्रमले विद्यार्थी तथा लोक सेवा आयोगको लागि तयारि गरिरहनु भएका व्यक्तिहरुलाइ महत्वपूर्ण सहयोग पुर्याएको छ 

जसले समाजमा जनचेतना सँगसँगै मानसिक वृद्धिमा पनि विकास गर्न मदत गरको छ रेडियो जुनतारालाई धन्यबाद ज्ञापन गर्दै उनले पुरस्कार प्रति खुसि र आभार व्यक्त गरेका छन् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..

निरन्जन कुमार साह  महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..

18 दिन पहिले

कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..

भाग्यरेखा ठाकुर  महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..

18 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

23 दिन पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

1 महीना पहिले

गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..

महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला  नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..

1 महीना पहिले

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..

निरन्जन कुमार साह  महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..

18 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

23 दिन पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

1 महीना पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

1 महीना पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

2 महीना पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

3 महीना पहिले