गौशालामा चिसोको कारणले कामकाजहरु प्रभावित

6 वर्ष पहिले प्रकाशित

(2077-10-02 B.S.)

3306 पटक देखिएको

माघ २ ,गौशाला

गौशालामा चिसोको कारणले कामकाजहरु प्रभावित भएका छन् बिहान देखि बेलुका सम्म हुस्सु र कुहिरो लागेको हुनाले बुढापाखा आगो तथा घुर तापी रहेको देखिएका छन्  । 

प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको गौशाला बजारमा पनि अत्याधिक चिसोको कारणले व्यवसायहरु ठप्प रहेका छन्  । कोसौ टाढाबाट मानिसहरु यहाँ आउने गरेता पनि आज चिसोको कारणले  मानिसहरुको आवत जावतमा कमि देखिएको छ  ।   

गौशालामा रहेका मुसहर तथा दलित समुदायका व्यक्तिहरुले दैनिक ज्याला दारी काम गरेर आफ्नो जीविकोपार्जन गर्ने गर्छन तर यहाँ चिसो बढे सँगै दैनिक कार्यहरु निकै नै मुस्किल भएको स्थानीय गौशाला -५ बस्ने राहुल दासले बताएका छन्  । यस्तो चिसोको समयमा स्थानीय सरकारबाट आफुहरुले केहि राहत स्वरूप न्यानो कपडा तथा ओढ्ने ओछ्याउनेको अपेक्षा राखेको तर सो हालसम्म पुरा नभएको उनले बताएका छन्  । 

उनले भने, 'के गर्ने  हामी गरिब छौ ,दैनिक ज्याला मजदुरी गर्छौं तर यस्तो चिसो मौसममा काम गर्न धेरै गारो छ  ।  यस्तो बेलामा सरकारले सडक, पुल बनाउन छोडेर हामी जस्ता गरिब हरु लाइ केहि सहयोग गरे पनि धर्मै हुन्थ्यो'  ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

5 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

6 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

8 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

14 दिन पहिले

नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..

  निरन्जन कुमार साह महोत्तरी, भदौ ९  गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..

16 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

5 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

6 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

8 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

14 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

18 दिन पहिले

गरिमा चौधरीका लागि गौशालामा श्रद्धाञ्जलि, दोषीमाथि कडा ..

महोत्तरी, भदौ ६ गते ।बाराको जितपुरसिमरा उपमहानगरपालिकाकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको..

20 दिन पहिले