कोभिडको डेल्टा भेरिएन्ट अहिलेसम्मकै सबभन्दा संक्रामक र खतरनाक भएको स्वास्थ्यकर्मीहरूको भनाइ

5 वर्ष पहिले प्रकाशित

(2078-02-25 B.S.)

2364 पटक देखिएको

जेष्ठ २६ 

कोभिडको डेल्टा भेरिएन्ट अहिलेसम्मकै सबभन्दा संक्रामक भएको र यो निकै खतरनाक पनि भएको स्वास्थ्यकर्मीहरूको भनाइ छ । 

भारतीय चिकित्सकहरूले कोभिडको नयाँ भेरिएन्टका कारण मानिसको शरीरका अंग कुहिने र कान नसुन्ने समस्या देखिएको बताएका छन् । 

भाइरसका पुराना भेरिएन्टले यो समस्या नल्याएको उनीहरूको भनाइ छ । भारतमा बी१६१७.२ वा डेल्टा भेरिएन्टका कारण लाखौं मानिस संक्रमित भएका थिए र अस्पताल भरिभराउ भएका थिए ।

कोभिडको लक्षणका साथै रोगीहरूमा कान नसुन्ने अनि रगत डल्लो परेर ग्यांग्रिन अर्थात् अंग कुहिएर फाल्नुपर्ने स्थिति समेत देखिएको छ । 

महामारी शुरू भएको एक वर्षभन्दा बढीको समयपछि नयाँ लक्षण देखिएबाट यो भाइरस अनुमान गर्न नसकिने किसिमको भएको एक चिकित्सकले बताए । 

यस भेरिएन्टका कारण भोक नलाग्ने, पेट दुख्ने, छेरपटी लाग्ने, जोइन्ट दुख्ने जस्ता समस्या पनि आइलाग्छन् । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

6 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

6 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

15 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

25 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

1 महीना पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले