देवाही गोनाहीमा निशुल्क पशु स्वास्थ्य सिविरको उद्धघाटन

5 वर्ष पहिले प्रकाशित

(2078-03-01 B.S.)

3063 पटक देखिएको

असार १ ,रौतहट

उपेन्द्र पासवान 

रौतहटको देवाही गोनाहीमा निशुल्क पशु स्वास्थ्य सिविरको मंगलबार उद्धघाटन सम्पन्न भएको छ । पशु स्वास्थ्य सेवा देवाही गोनाही नगरपालिकाको आयोजनामा असार १ गतेबाट १० गतेसम्म नगरपालिका क्षेत्रभित्रका सबै वडाहरुमा सो सिविर सञ्चालन हुने नगर प्रमुख धर्मेन्द्र पटेलले बताउनु भयो ।

सिविरमा पशुपंक्षिहरुमा हुने सबै प्रकारका समस्या समाधान गर्ने , गाइ भैसी तथा बाख्रामा कृतिम गर्भधारण ,पशु बह्याकरण गर्नुका साथै पशु तथा पंक्षीमा हुने हरेक प्रकारका परजिवी नियन्त्रण गर्न औषधीहरु चेकजाच गरि निशुल्क वितरण गरिने नगर प्रमुख पटेलले बताउनु भयो । नगर प्रमुख पटेलले मंगलबार बिहान करुनिया करबोल पोखरीमा सो सिविरको उद्घाटन गरि अहिले सिविर सञ्चालन भइरहेको उहाले बताउनु भयो ।

विहिबार असार ३ गते देवाही बजार , असार ५ गते कर्कच , असार ७ गते मलंग चोक र असार ९ गते धरहरीमा निशुल्क पशु स्वास्थ्य सिविर सञ्चालन हुने देवाही गोनाही नगरपालिकाको पशु सेवा शाखाले जााएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

30 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले