बारामा आगलागीले निम्त्यायो यस्तो बिपत्ति ,लाखौको क्षति
असार २,बारा
उपेन्द्र पासवान
बाराको कलैयामा हिजो राती करीब १०:०० बजे आगोलागी हुँदा चौपायासहित गोठ जलेर लाखौको क्षति भएको छ। महागढीमाई नगरपालिका -९ दक्षिण टोल पिप्राविर्ताका रामजिवन राम र जगजिवन राम दुई दाईभाईको टाँसिएको गोठमा आगो लागेको हो।
एकाएक आगोको मुसलो देखिए पछि गाँउले छिमेकीको सहयोगमा आगो नियन्त्रणमा लिइएको पिडितका काका योगेन्द्र महराले बताए। फुसको दुई घर गोठ पुर्णरुपमा जलेर खरानी भएको छ। रामजीवन रामको दुहिने गाई बाछो र जगजिवन रामको भैसी पाडी रहेका छन्।

बाछो र पाडी जलेर मरेका छन् भने गाई र भैंसीलाई बचाए पनि जलेर पुरै शरिर छदविक्षद भएकोले बाँच्ने सम्भावना कमै रहेको पिडितको भनाई छ। नेपाल ग्रामिण बैंक बरियापुर शाखाबाट पशुपालनको लागि जिविकोपार्जन गर्न एक लाख ऋण किस्तामा लिएका छन्। दूध विक्रीबाट किस्ता तिर्ने गरेको थिए ।अब कसरी किस्ता तिर्ने र गर्जो टार्ने पिडित रामले दुखेसो पोखे।
घरपलुवा जनावर घरगोठ गरि लगभग चार लाख बराबरको क्षति भएको बताए। लामखुट्टे धपाउन बालिएको घुरबाट आगो लागेको हुन सक्ने अशंका गरिए पनि आगोलागिको कारण एकिन हुन सकेको छैन। जलेर छटपटाई रहेका गाई भैंसीलाई उपचार गरिदिन सहयोगी निकायसँग अपिल गरेका छन ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
9 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
30 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
कमेन्ट गर्नुहोस्
view comments