जमेको पानीमा डुबेर एक बालकको मृत्यु

5 वर्ष पहिले प्रकाशित

(2078-03-02 B.S.)

3216 पटक देखिएको

असार २ ,सर्लाही

राजिव शाह

खाल्डोमा जमेको पानीमा डुबेर दुई बर्षका बालकको ज्यान गएको छ । सर्लाहीको बरहथवामा पानीमा डुबेर दुई वर्षका बालकको मृत्यु भएको छ ।

बरहथवा नगरपालिका-५, बस्ने मुकेश गुप्ताका दुई वर्षीय छोरा ओम गुप्ताको पानीमा डुबेर मृत्यु भएको हो । बालक हिजो (मंगलवार) दिउँसोपख खेल्दै जाने क्रममा आफ्नै घरको चापा कलको फोहोर पानी जम्ने खाल्डोमा डुबेर अचेत भएका थिए ।

उनलाई तत्कालै उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बरहथवा पुर्‍याइएपनि चिकित्सकले मृत घोषणा गरेका ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । मृतकको शव जिल्ला अस्पताल मलङ्गवामा पोष्टमार्टम पश्चात आफन्तले बुझेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

30 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले