नेकपा माओवादी केन्द्र सर्लाहीद्वारा ५ वटा स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री प्रदान

5 वर्ष पहिले प्रकाशित

(2078-03-02 B.S.)

2677 पटक देखिएको

असार १ , सर्लाही

राजिव शाह

नेकपा माओवादी केन्द्र सर्लाहीले जिल्लाका ५ वटा स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । पार्टीले जिल्ला अस्पताल मलंगवा, प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दी, प्राथमिक स्वास्थ्य केन्द्र हरिपुर, ईश्वरपुर कोभिड अस्पताल र चक्रघट्टा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।

पार्टीको केन्द्रीय कमिटी, सर्लाही–काठमाडौं सम्पर्क मञ्च नेकपा माओवादी केन्द्र सर्लाहीले जिल्ला अस्पताल मंलगवा ,लालवन्दी, इश्वरपुर, हरिपुर, चक्रघट्टा स्वास्थ्य चौकि सहित कोभिड नियन्त्रण र रोकथामका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ।

हस्तान्तरण कार्यक्रममा कमरेड प्रल्हाद वुढाथोकी रामेश्वर राय,अच्युतम काफ्ले, जिल्ला सचिव कमल बुढाथोकी लगायत प्रदेश कमिटी सदस्यहरु जिल्ला कार्यालयका सदस्यहरु महिला नेतृहरु सावित्रा बुढाथोकी, सरस्वती वाग्ले, पदमा मोक्तान, लिला मोक्तान YCL जिल्ला संयोजक संजय पाचे स्वास्थ्यकर्मि गौरी महतो सहभागी रहेको नेकपा माओवादी केन्द्र सर्लाही युवा नेता जितेन्द्र कुशवाहाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

30 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले