विश्रामपुर गाउँपालिका स्वास्थ्य केन्द्रलाइ स्वास्थ सामग्री हस्तान्तरण
असार २ ,बारा कलैया
अमरेश कुमार पाण्डेय
बैश्विक महामारी कोरोनाको कहरमा आफ्नो ज्यानको प्रवाह नगरी कोरोना (कोभीड) संक्रमीत बिरामीहरुको सेवा गर्ने सम्पुर्ण स्वास्थ्यकर्मीहरुलाई समाज विकास समिति तथा राधा पौडेल फाउन्डेसन काठमाडौ द्वारा स्वास्थ सामग्री हस्तान्तरण गरिएको छ ।
यस बिसम परिस्थितिमा विभिन्न अस्पतालहरुमा सेवारत डाक्टर तथा नर्स लगायत अन्य स्वास्थ्यकर्मी तथा बिरामीहरुको लागि विभिन्न स्वास्थ्य सुरक्षा उपकरण तथा सामग्रीहरु हस्तान्तरण तथा बितरण बितेको बर्ष झै यस वर्ष पनि विश्रामपुर गाउँपालिका स्थित स्वास्थ्य केन्द्रमा सामाज बिकास समिति तथा साझेदार संस्था राधा पौडेल फाउन्डेसन, काठमाडौंको सहयोगमा स्वास्थ सामग्रीहरु बितरण तथा हस्तान्तरण गरिएको छ ।
साथै, पर्साको बिरगंज स्थित नारायणि अस्पतालमा पनि कोरोनाको कहर मै स्वास्थ्य उपकरण सामाग्रीहरु अस्पतालका मे.सु. बिरेन्द्र बहादुर प्रधान लाई समाज विकास समितिका कार्यकारी सल्लाहकार प्रकाश थारू बिशेष पहलमा हस्तान्तरण गरिएको को हो।

उक्त अवसरमा विश्रामपुर गाउ पालिका अध्यक्ष अ्मिरी राउत पाल र उपा अध्यक्ष सुमित्रा देबि साह गाउ पालिकाको स्वास्थ्य संयोजक अलि अकबर अन्सारी तथा समाज बिकास समितिका प्रबक्ता अबिशेक तिवारी सल्लाहकार ,डा. सरोज साह , सस्था को अध्यक्ष शेलेन्द्र त्रिपाठी लगायतको विशेष उपस्थिति रहेको थियो । सामाज बिकास समिति को कोशा अध्यक्ष अच्छेलाल प्रसाद सराफ ले जानकारी दिनु भयो ।
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
5 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
11 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
19 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
19 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
19 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
5 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
11 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
19 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
19 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
22 दिन पहिले
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
23 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँ..
कमेन्ट गर्नुहोस्
view comments