निषेधाज्ञा केही खुकुलो भएसँगै पसलहरुमा चहलपहल बढ्यो

5 वर्ष पहिले प्रकाशित

(2078-03-02 B.S.)

10603 पटक देखिएको

असार २ ,सर्लाही

राजिव शाह

सर्लाहीमा सदरमुकाम मलंगवा सहित जिल्लामा दैनिक उपभोग्य वस्तुहरुको पसलमा चहलपहल बढेको छ । सर्लाहीमा असार १ गतेदेखि लागु हुनेगरी निषेधाज्ञा केही खुकुलो भएको छ । परिवर्तित नियम अनुसार दैनिक उपभोग्य सामग्रीको पसललाई दिउसो १२ बजेसम्म खोल्न दिइएपछि किराना तथा खाद्यान्न पसलहरुमा चहलपहल बढेको हो ।

यसअघि बिहान १० बजेसम्म मात्रै अत्यावश्यक पसल खोल्न दिईएको थियो । असार १ गतेदेखि भने दिउँसो १२ बजेसम्म खोल्न दिइएको हो । १० बजेसम्म पसल खोल्न दिदाँ उपभोक्तालाई सामग्रीहरु पुर्याउन गाह्रो भएको भएपनि अहिले भने अलि सहज भएको उद्योग बाणिज्य संघ मलंगवा सर्लाहीका अध्यक्ष बिरेन्द्र प्रसाद साहले बताएका छन् ।

सर्लाहीमा महामारी हदैसम्म कम भएकोले परिस्थितिको मुल्यांकन गरेर बिस्तारै खुकुलो बनाउँदै जानुपर्ने साहले बताएका छन् ।  जिल्ला प्रशासन अब पुर्ण रुपमा ब्यापार व्यवसाय संचालन गर्न दिनु पर्ने  मलंगवा चेम्बर अफ कमर्सका अध्यक्ष अमित अग्रवालको भनाई रहेको छ । अहिले बन्दीको नाममा त्रास देखाएर ग्राहक ठगिन लागेको गुनासो बढ्न  थालेको अग्रवाल बताउछन् ।

सर्लाहीमा अहिले हार्डवेयर र पुस्तक पसल , सुन पसल कपडा पसल खुल्दा पनि सहज भएको छ । जनस्वास्थ्यको मापदण्ड अपनाउँदै दिउँसो १२ बजे सम्म आवश्यक सामग्री किन्नको लागि प्रशासनले आग्रह गर्दै आएको भए पनि जिल्लामा खुल्ला रुपमा हाट बजार लाग्न थालेको देखिन्छ । सर्लाहीमा असार ७ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

3 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

3 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

12 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

22 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

29 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले