सिरहामा प्राकृतिक प्रकोप तथा विपत व्यवस्थापन सम्बन्धी सुरक्षाकर्मीको अभ्यास
असार ३, सिरहा
गणेश कुमार ठाकुर
सिरहा जिल्लाको कर्जन्हा नगरपालिका वडा नं. २ स्थित बाबा तालमा मनसुन पुर्व तयारी कार्ययोजना अनुरुप नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले खोज उद्धार/प्रतिकार्य अभ्यासको डेमो कार्यक्रम गरेका छन् ।
मनसुन हुनु अभाव जिल्ला दैविक प्रकोप विपत व्यवस्थापन समितिद्वारा आयोजना गरिएको उक्त अभ्यास कार्यक्रममा नेपाल प्रहरीको ३४ जना,सशस्त्री प्रहरीका ४४ जना र ४० जना नेपाली सेनाका टोलिले संयुक्त अभ्यास गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सिरहाका प्रदिप राज कणेल,शेर गण चोहर्वाका प्रमुख सेनानी जितेन्द्र कुमार गौली, सशस्त्र प्रहरी बल नेपाल नं.७ गण सिरहाका प्रहरी उपरीक्षक दिपेन्द्र गिरी,इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठ,जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक प्रसाद राई, सहित जम्मा ११८ जनाको उपस्थितमा रहेको थियो ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
9 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
30 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
कमेन्ट गर्नुहोस्
view comments