प्रहरी चौकी डुबानमा, वडा अध्यक्ष गैर जिम्मेवार हुदै

5 वर्ष पहिले प्रकाशित

(2078-03-03 B.S.)

3695 पटक देखिएको

असार ३ ,बारा 

अमरेस कुमार पाण्डेय

बाराको कलैयामा पाँच दिनदेखि अबिरल वर्षाको कारण बाराको कलैया उपमहानगरपालिका वडा नं २० बसतपुर प्रहरी चौकी डुबानमा परेको छ। प्रहरी चौकी भित्र नै पानीले पोखरी जस्तै भएकोले सुरक्षा कर्मीहरुलाइ बस्ने बासको समस्या भएको छ।

कलैया उपमहानगरपालिका वडा नं २० को वडा अध्यक्ष इमामोदिन अंसारी ठकुराइले सुरक्षाकर्मीको लागि कुनै किसिमको सुबिधा नदिएको गुनासो बढेको छ। प्रहरी चौकी बसतपुरका सुरक्षा कर्मीहरुलाइ बस्ने कोठा र खाना पकाउने कोठाको समस्या समाधान गर्न सकिएको छैन।

कलैया उपमहानगरपालिकाको सहयोगमा बसतपुर चौकिको भवन निर्माणमा पनि गुणस्तर समाग्री प्रयोग नभएको पाईन्छ। सुरक्षा व्यवस्था कडा गर्न सधैं वडा अध्यक्ष ठकुराइले पहल गर्छन् तर सुरक्षाकर्मीहरुलाई उभेर डिउटी गर्ने ठाउँ समेत मिलाई दिएका छैनन्।

संचारकर्मी अमरेस कुमार पाण्डेयले वडा अध्यक्ष ठकुराइसंग प्रतिक्रिया लिदा यो पानी निकाश किन गर्नु भएको छैन भन्नेमा वडा अध्यक्षले संचार कर्मीलाई अभद्र व्यवहार असभ्य भाषा प्रयोग गर्दै वडाको समस्यालाइ बेवास्ता गरि गैरजिम्मेवारीपूर्ण रुपले आफ्नो प्रतिक्रिया दिएका छन् । पत्रकारले प्रश्नले उनलाइ केहि फरक नपर्ने भन्दै उनले आफ्नो मनमानी गर्ने समेत बताएका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

30 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले