दोषीमाथि कडा कारवाही होस् : बरिष्ट नेता सूर्यनारायण साह
असार ०५
टिपरको ठक्करबाट घटना स्थल मै ज्यान गुमाएका रेडियो जुनतारा १०३.४ मगाहर्ज मा कार्यरत कर्मचारी सर्लाहीको इश्वरपुर १३ निवासी अर्जुन कुशवाहा दुखद निधन प्रति अखिल क्रान्तिकारीका केन्द्रिय सचिव तथा २न. प्रदेशको संयोजक बरिष्ट नेता सूर्यनारायण साहले दुख व्यक गर्दै दोषी माथि कडा कारवाहीको माग गरेका छन् ।
रेडियो जगतमा चर्चित नाम कमाएका आर जे अर्जुन कुशवाहाको शुक्रवार सर्लाहीको श्रीनगर बसन्तपुर सडक खण्डमा टिपरको ठक्करबाट घटना स्थल मै उनको करिब ४ बजे साझतिर मृत्यु भएको छ ।
"एक संचारकर्मिको यस्तो दुखद निधनले हामी स्तब्ध भएका छौ । उनको दिगंवत आत्माको चिर शान्तिको कामना गर्दछु र दोषीउपर कडा कारवाहीको माग गर्दछु त्यस्तै उनको सम्पूर्ण परिवारप्रति समबेदना प्रकट गर्दै क्षतिपूर्तिको पानि माग गर्दछु साथै उनलाई सहिद घोषणा गर्न पनि माग गर्दछु ।" सुर्यनारायण साहले बताएका छन् ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
9 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
30 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
कमेन्ट गर्नुहोस्
view comments