पत्रकार महासंघ द्वारा अर्जुन कुशवाहाको निधनप्रति दुख व्यक्त
असार ६ ,महोत्तरी
महोत्तरीको गौशाला नगरपालिका वडा न. ५ स्थित संचालित रेडियो जुनतारा १०३.४ मेगाहर्जमा कार्यरत संचारकर्मी अर्जुन महतोको निधनप्रति नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले दुख व्यक्त गरेका छन् ।
नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका सचिव राजकरण महतोले शनिवार शोक वक्तव्य जारी गर्दै दुख व्यक्त गरेका छन् ।
रेडियो जगतमा चर्चित नाम कमाएका सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ श्रीनगर घर भएका ३० वर्षीय आर जे अर्जुन कुशवाहाको शुक्रवार सर्लाहीको श्रीनगर बसन्तपुर सडक खण्डमा टिपरको ठक्करबाट घटना स्थल मै उनको करिब ४ बजे साझतिर मृत्यु भएको हो ।
कुशवाहाको शुक्रवार साँझ सडक दुर्घटनामा परि अल्पआयुमै भएको दुखद् निधनले महासंघलाई स्तब्ध एवं मर्माहत बनाएको शोक वक्तव्यमा उल्लेख छ । यस शोकको घडीमा मृतकको आत्माको चिर शान्तिको कामना गर्दै महासंघले शोक सन्तप्त परिवारमा गहिरो सम्वेदना समेत प्रकट गरेका छन् ।
यता घटना वारेमा स्थलगत बुझ्न नेपाल पत्रकार महासंघ महोत्तरी शाखाकी महिला उपाध्यक्ष सुनिता कुमारी महतोको नेतृत्वमा शनिवार महोत्तरी जिल्ला भरिका पत्रकारहरुको टोली सर्लाही पुगेको थियो ।
टोलीले दुर्घटनास्थल, मृतक कुशवाहाको परिवारसँग भेटघाट गरि दोषीलाई कडा कारवाही र उचित क्षतिपूर्ति दिलाउन महासंघले पहले गर्ने प्रतिबद्धता व्यक्त गरेको महासंघद्वारा जारी वक्तव्यमा भनिएको छ । मृतक कुशवाहाको दुई छोरा, एक छोरी र श्रीमति छन् ।
घटनाको सत्यतथ्य पत्ता लगाई दोषि उपर कडा कारवाही गर्न महासंघले प्रहरी प्रशासनसँग माग गरेको छ । साथै पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्थासँगै स–साना बालबालिकाको भरणपोषण र शिक्षादिक्षाको प्रबन्ध गरिदिन समेत सम्बन्धित सरोकारवालाहरुसँग महासंघले माग गरेको छ ।
त्यस्तै घटनाको सत्यतथ्य पत्ता लगाउन पत्रकार महासंघ महोत्तरी शाखाकी महिला उपाध्यक्ष सुनिता कुमारी महतोको संयोजकत्वमा ३ (तीन) सदस्यीय छानविन टोली गठन गरिएको छ । छानविन टोलीमा दिनेश्वर महतो र धनवीर महतो सदस्य छन् । छानविन टोलीलाई ७ सात दिन भित्र प्रतिवेदन बुझाउन समय तोकिएको महासंघले जनाएको छ ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
9 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
30 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
कमेन्ट गर्नुहोस्
view comments