एसएनभी नेपालद्वारा अपाङ्गताका लागि सामाग्री हस्तान्तरण
असार ६ , सर्लाही
राजिव शाह
कोभिड–१९ प्रतिकार्य नविनतम् प्रयासका लागि डि.एफ.एटी अस्ट्रेलिया वाटर फर वमन (ड्ब्लुएफड्ब्लु)को आर्थिक सहयोग तथा एस.एन.भि नेपालको प्रबिधिक सहयोग, ग्रामिण नारी उत्थान संघको सहजीकरणमा कौडेना गाउँपालिकामा अपाङ्गता परिवारका लागि राहत समाग्री हस्तान्तरण गरेको छ ।
आइतबार बिहान कौडेना गाउँपालिकामा राहत स्वरुप २० लिटर नल सहितको बाल्टिन १२५ थान ,हात धुने साबुन ७५० थान,सेफटी पयाड १२५ पैकेट हस्तान्तरण गरिएको हो । कौडेना हेल्थपोष्टका लागि सेनिटाईजर ३६ थान र मास्क ३६ पैक्ट पनि हस्तान्तरण गरेको छ ।
कौडेना गाउँपालिकाका अध्यक्ष राम प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा एसएनभि नेपाल सर्लाही जिल्ला संयोजक अम्बिका यादबले कौडेना पालिका प्रमुख रामप्रसाद यादवलाई उक्त समाग्री हस्तान्तरण गरेका छन् । ग्रामिण नारी उत्थान संघको रोहवरमा अपाङ्गता संजालले उक्त सामग्री बुझेका छन् ।
कोरोना महामारीको यस परिस्थितिमा एसएनभी नेपालले अपाङ्गको लागि गर्दै आएको अतुलनीय सहयोगका लागि कौडेना गाउँपालिका प्रमुख यादबले एसएनभी नेपाललाई हृदय देखि धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुनिता देबी चौधरीले अपाङ्गता हेल्थ डेस्कका लागि ल्यापट्प उपलब्ध गराएकोमा आउने दिनमा अपाङ्गता भएको ब्यक्तिको डाटा संकलन गर्न सजिलो हुने बताइन् । यस्तो अपरिहार्य सहयोगका लागि एसएनभी नेपाल संस्थालाई धन्यवाद व्यक्त गरेकी थिइन् ।
अपाङ्ग परिवारका लागि एसएनभी नेपालले जिल्लामा गरेको कार्यक्रम प्रभावकारी भएको अपाङ्ग महासंघ जिल्ला अध्यक्ष बिरेन्द्र रायले बताउनुभयो । हस्तान्तरण कार्यक्रममा प्रशासकीय अधिकृत सुरेश साह,स्वास्थ्य प्रमुख शम्भु प्रसाद साह, अपाङ्ग महासंघ जिल्लाका अध्यक्ष बिरेन्द्र राय, गापा अपाङ्ग उपाध्यक्ष मनोज कुमार चौधरी,वडाअध्यक्ष प्रभु चौधरी,एसएनभि प्रतिनिधि ग्रामीण नारी उत्थान संघका वास फोक्लपर्सन अजय चौधरी पंकज सिंह लगायत पत्रकारको उपस्थिति रहेको थियो ।
यसैगरी आज (आइतबार) ग्रामिण नारी उत्थान संघको , सहजीकरणमा कौडेना सहित रामनगर, पर्सा र चन्द्रनगर गाउँपालिका १२० घरधुरी र ४ वटा हेल्थपोस्टका लागि स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको एसएनभी नेपालको जिल्लासंयोजक अम्बिका यादबले जानकारी दिइन् ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
9 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
30 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
कमेन्ट गर्नुहोस्
view comments