निषेधाज्ञाको समयमा परिक्षा लिदै यो विद्यालय

5 वर्ष पहिले प्रकाशित

(2078-03-06 B.S.)

4550 पटक देखिएको

असार ६ ,बारा

अमरेश कुमार पाण्डे 

कोभिड -१९ को महामारीले गर्दा बिश्वनै आक्रात भएको अवस्थामा नेपाल पनि अछुतो नरहेको बेला महागढिमाइ नगरपालिका स्थित नेपाल राष्ट्रिय माध्यमिक बिधालय पिप्राडी बेनौलीका प्रअ कक्षा १० का बिद्यार्थीलाई बार्षिक परिक्षा लिदै छन् ।

नेपाल सरकारले कुनै पनि शैक्षिक संस्था नखोलने पठनपाठन गराउन विधुतिय माध्यमबाट गराउने निर्देशन हुदा हुँदै पनि महागढिमाइ नगर पालिका वडा न. ७ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पिप्राडी बेनौलीका प्रअ जितेन्द्र यादवले विद्यार्थीलाई स्कुलमै बसाइ बार्षिक परिक्षा लिदै गर्दा भेटिएका छन।

बिना माक्स लगाएर बिधालयबाट बिधार्थीहरु निस्कियको अवस्थामा भेटिएका थिए । बिद्यार्थीलाई परिक्षा लिने क्रममा नेपाल सरकारले निर्णय गरेको कुनै किसिमको कानुन वा नियम पालना नगरेको पाइएको देखिन्छ । नेपाल सरकारभन्दा ठूलो बन्दै देशको सबै कानुनलाई खिल्ली उडाउदै जाच लिएको पाउँदा यो बिषयमा सम्बन्धित पालिकाको शिक्षा प्रमुखसंग बुझ्दा आफुलाइ जाच हुदैछ भनेर  कुनै जानकारी नै नभएको  प्रतिक्रिया दिएका छन् ।

सोहि बिषयमा स्कुलका प्रअ जितेन्द्रा यादवलाइ बुझ्न खोज्दा कुनै किसिमको जाच नभएको बिद्यार्थीलाई नया भर्ना अभियानको लागि सूचना दिन मात्र उपस्थित गराइको भनेका छन् । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पिप्राढी बेनौली कक्षा १० का विद्यार्थी संग प्रतिक्रिया लिदा आफू जाँच दि फर्किदैछौ भने प्रतिक्रिया आयो जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

3 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

4 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

6 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

12 दिन पहिले

नेपाल प्रहरीलाई मधेश सरकारले १२ वटा पिकअप सवारी साधन हस्..

  निरन्जन कुमार साह महोत्तरी, भदौ ९  गते । मधेश प्रदेश सरकार, गृह, सञ्चार तथा कानून मन्त्रालयले सोमबार जनकपुरमा..

14 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिर..

3 दिन पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ ..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

4 दिन पहिले

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्तर्गतका किसानहरूले लामो समयदेखि पर्याप्त वर्षा नहुँदा यस..

6 दिन पहिले

रसुवाका बाढीपीडितका लागि सम्सी गाउँपालिकाद्वारा १० लाख..

महोत्तरी भदौं ११ गते । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग ..

12 दिन पहिले

गौशालामा रक्तदान शिविर, ६४ जनाले गरे रक्तदान

महोत्तरी, भदौ ७ गते । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित जिरोमाइलमा रहेको ओमशान्ति भवनमा शनिबार मेगा स्वैच्छ..

16 दिन पहिले

गरिमा चौधरीका लागि गौशालामा श्रद्धाञ्जलि, दोषीमाथि कडा ..

महोत्तरी, भदौ ६ गते ।बाराको जितपुरसिमरा उपमहानगरपालिकाकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको..

17 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहे..

पानी नपर्दा धान उत्पादन घट्ने चिन्तामा किसान

महोत्तरी, भदौं १७ गते । महोत्तरीको गौशाला नगरपालिकाअन्त..