गौशालामा एक महिलामाथि बलात्कारको प्रयास
असार ८ ,गौशाला
ममता शर्मा
महोत्तरीको गौशालामा एक महिलामाथि बलात्कारको प्रयास भएको छ । नगरपालिकाको वडा न.७ मनहर्वा निवासी स्थानीय ३३ वर्षीय युवतिमाथि बलात्कारको प्रयास भएको हो । उनको पति करिब २-३ महिना देखि काठमाडौंमा कार्यरत रहेका छन् । जसको फाइदा उठाएर घरमा कोहि नभएको मौका छोपी गत शुक्रबार करिब ११ बजेतिर आफूमाथि छिमेकी जाजुल मोमिन अन्दाजी ३५ वर्षीय युवकले बलात्कार गर्ने प्रयास गरेको उनले बताएकी छिन ।
शुक्रवार करिब ११ बजेतिर घरमा कोहि थिएन , उनले भनिन "म शौच गरेर चर्पीबाट बाहिर निक्लदै थिए त्यतिकैमा मेरो घरको छेउमा रहेको बारीमा बसिरहेको मेरो छिमेकीले अकस्मात आएर मलाइ घिसार्दै सो बारीमा लगि मलाइ करणी गर्ने प्रयास गरे ।"
करणीको प्रयासको समयमा बेसरी चिच्याउदा त्यहा उनकी छोरी जो भर्खर बाहिरबाट आएकी थिइन् , उनले आफ्नो आमालाई बचाउने प्रयास गरिन तर सो युवकले उनको छोरीलाई समेत कुटपिट गरि घाटी थिच्ने प्रयास गरेको पिडित महिलाले बताएकी छिन । पछी उनको छिमेकीले चिच्याएको आवाज सुनेर त्यहा पुग्दा युवक भागेको छिमेकीले बताएकी छिन । उनको शरीरको बभिन्न भागमा घाउ भएको र छोरीको घाटी, हात र अनुहारमा सामान्य छोट लागेको उनले गुनासो गरेकी छिन ।
पारिवारिक रिसिविको कारणले ती युवकले बलात्कार गर्ने प्रयास गरेको ४ महिनाको गर्भवती रहेको सो पिडित महिलाले जानकारी दिएकी छिन ।
अहिले सो युवक फरार रहेको र करणी गर्ने प्रयास नगरेको भए घर छोडेर भाग्ने प्रयास अनुचित रहेको छरछिमेकले टिप्पणी गरेका छन् । पिडित महिलाले गौशाला इलाका प्रहरी कार्यालयमा निवेदन समेत दिएकी छिन ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
9 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
30 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
कमेन्ट गर्नुहोस्
view comments