गौशालामा आज प्रहरीद्वारा मास्क वितरण
असार ९ ,गौशाला
ममता शर्मा
महोत्तरीको गौशाला बजारमा आज प्रहरीले मास्क वितरण गरेका छन् । कोभिड -१९ महामारीको जोखिम अझै कायम नै रहेकोले गौशाला बजारका स्थानीय व्यापारी तथा व्यवसायीहरुलाइ प्रहरीले मास्क वितरण गरेका हुन् । गौशालाको इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बिष्णु प्रदिप बस्यालको नेतृत्वमा खटिगएको टोलीले गौशाला बजारमा बिना मास्कको हिड्डुल गर्ने जनसमुदायलाइ मास्क वितरण गर्दै कोरोनाबाट बच्नको लागि जनचेतना फैलाएका छन ।

साथै यो कार्य गर्नु प्रहरीको मात्र कर्तव्य नभएर हरेक जनसमुदाय ,व्यापारी ,संघ संस्था ,जनप्रतिनिधि ,राजनीतिकर्मीको पनि कर्तव्य रहेको र आफ्नो जनतालाइ महामारीबाट जोगाउन सबैले एकजुट हुनुपर्ने साथै कोरोना महामारीलाइ परास्त गरेर ज्यान जोगाउनुपर्ने धारणा बस्यालले व्यक्त गरेका छन् ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
9 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
30 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
कमेन्ट गर्नुहोस्
view comments