गौशाला नगरपालिकाको छैठौ नगरसभा सम्पन्न

5 वर्ष पहिले प्रकाशित

(2078-03-10 B.S.)

2464 पटक देखिएको

असार १०  ,गौशाला  

गौशाला नगरपालिकाको  छैठौ नगरसभा कार्यक्रम आज सम्पन्न भएको छ । आर्थिक वर्ष २०७८/०७९ को बजेट ,नीति तथा कार्यक्रम गौशाला नगरपालिका स्थित रहेको पार्टी प्यालेसमा गरिएको छ । गौशाला नगरपालिकाका नगर प्रमुख शिवनाथ महतोले नगरपालिकाको नीति तथा कार्यक्रम र गौशाला नगरपालिकाको उपप्रमुख आशा लामाले बजेट प्रस्तुत गर्नुभएको छ । 

नगरप्रमुख महतोले अध्यक्षता गरेका उक्त कार्यक्रममा प्रमुख अतिथि पुर्व शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रि गिरिराजमणि पोखरेल , बिशेष अतिथि आशा लामा ,वडा न.१ देखि १२ सम्मका वडा अध्यक्ष ,  कार्यपालिका तथा नगरसभाका सम्पूर्ण सदस्यहरु ,बिभिन्न राजनीतिक दलका अध्यक्ष एवं प्रतिनिधिहरु ,नगरपालिकाका शाखा प्रमुख तथा कर्मचारी ,प्रहरी तथा सशस्त्र प्रहरीगण गरि स्थानीय वासीहरुको सहभागिता रहेको थियो ।

गौशाला नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ को कुल बजेट रकम ९२ करोड ८९ लाख ६० हजार ६ सय ७  अनुमान गरिएको जनाइएको छ ।

यस बजेट मध्य गौशाला नगरपालिकाले यस बर्षमा जय गौशालाको नारा मात्र सिमित नराखी नया गौशाला निर्माणको घोषणा नगरप्रमुखले गरेका छन् । कृषिलाइ आधुनिकीकरण ,स्वास्थ्यमा जोड , शिक्षाको  गुणस्तरमा वृद्धि लगायतका बिकास निर्माणका कार्यहरु जस्तै रोड , भवन बनाउने र  जुन रोडको अख्तियारमा मुद्दा छन् सो रोडलाई पनि निर्माण गरिने र कानुनले यदि हथकडी लगाएमा नगरप्रमुखको हैसियतले उनि स्वयम्ले लगाउने प्रतिबद्धता जनाउदै उनले कार्यक्रम सम्पन्न गरेका थिए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

30 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले