पचरौता नगरपालिकाकाे अगामि आर्थिक बर्ष ०७८/७९ को लागि ४५ कराेड अठासि लाख २४ हजार बजेट बिनियाेजन
असार १० ,बारा
अमरेस कुमार पाण्डेय
बारा जिल्लाकाे पचरौता नगरपालिकाकाे अगामि आर्थिक बर्ष ०७८/७९ को लागि ४५ पैंतालीस कराेड अठासि लाख चौबिस हजार रुपियाँको बजेट बिनियाेजन गरिएको छ। नगरपालिकाकाे संघबाट आएकाे रकम सस्त्र अनुदान १६ कराेड ८२ लाख, राजस्व बाडफाड तर्फ ८४ लाख, विशेष अनुदान १ कराेड बीस लाख, सम्पर्क अनुदान ४३ लाख प्रदेशबाट सशस्त्र अनुदान ८० लाख बितिय समानिकरण तर्फ ८० लाख र सम्पुर्णक अनुदान २० लाख र विशेष अनुदान ३० लाख र ५ कराेड पचास लाख नगरपालिकाकाे आन्तरिक स्रोत रहेको जनाइएको छ ।

पचरौता नगरपालिकाकाे सातौ नगर सभामा नगर प्रमुख रमेशकुमार यादवले बोल्दै नगर स्तरिय बिपद ब्यवस्थापनका लागि स्थापना गरिएको बिपद ब्यवस्थापन काेषलाइ अझैँ मजबुत गरिनेछ । पसुपालन तथा कृषिको लागि ठुला दुईवटा कृषि केन्द्रको स्थापनाको लागि सम्भावयता अध्यण गरिनेछ । राेजगारिकाे लागि उत्पादन कार्यक्रम मार्फत प्रतैक बर्ष रोजगारी वृद्धि गर्न कार्यक्रम तय गरिनेछ। यस पचरौता नगरपालिकाभरि रहेकाे किसानहरुको मिटर बिलकाे नगरपालिकाले भुक्तानी गरि किसानहरुलाइ राहत दिने ब्यवस्था गरिएको छ। पचरौता नगरपालिकामा बृक्षाराेपण गरि स्व्च्छ वातावरण निर्माण गरिनेछ भनेर समेत जनाइएको छ ।
कार्यक्रम संचालन शिक्षा संयोजक प्रमोद प्रसाद यादवले गरेका थिए भने स्वागत मन्तव्य प्रशासकीय अधिकृत श्याम प्रसाद यादवले गरेका थिए। अतिथि पुर्ब गाबिस अध्यक्ष जय मङल प्रसाद यादव , वडा अध्यक्ष कन्हैया प्रसाद यादव , मखबुल मिया अन्सारी , मनाेज यादव , वडा सदस्य महन्थ यादव , सोसिला देवि पासवान , बचकलिया देबि अहिरिण , मधु देबि कलवारिण , समाजसेबि अकिलेस यादव , कुसेसवर साह , प्रहरी निरीक्षक दिपक सुवेदी शसस्त्र प्रहरी निरीक्षक मीन बहादुर केसि , याेजना प्रमुख अरमान अन्सारी जाबेद मन्सुरी लगायत नगरपालिकाकाे सम्पुर्ण क्रम्चारि तथा जनप्रतिनिधिको सहभागीतामा सातौं नगर सभा सम्पन्न भएको थिए।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
9 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
19 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
26 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
30 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
कमेन्ट गर्नुहोस्
view comments