एसएनभी नेपालद्वारा सर्लाहीमा ५ सय घरधुरीलाई सामाग्री वितरण

5 वर्ष पहिले प्रकाशित

(2078-03-10 B.S.)

2405 पटक देखिएको

असार १०, सर्लाही

राजिव शाह

एसएनभी नेपालद्वारा अपाङ्गका लागि ५ सय घरधुरीलाई सामाग्री वितरण गरिएको  छ । कोभिड–१९ प्रतिकार्य नविनतम् प्रयासका लागि डि.एफ.एटी अस्ट्रेलिया वाटर फर वमन (ड्ब्लुएफड्ब्लु)को आर्थिक सहयोग तथा एस.एन.भि नेपालको प्रबिधिक सहयोग र ग्रामिण नारी उत्थान संघको सहजीकरणमा सर्लाहीको ४ ओटा पालिकाका ५ सय घरधुरीलाई लाईफवोइ साबुन र नल सहितको २० लिटरको बाल्टिन,सनेटरी प्याड वितरण गरिएको एसएनभी नेपालको जिल्ला संयोजक अम्बिका यादबले जानकारी दिइन् ।

संस्थाले सर्लाहीको कौडेना, रामनगर, पर्सा र चन्द्रनगर गाउँपालिका गरी ५ सय दलित र अपाङ्ग परिवार घरधुरी उक्त राहत सामाग्री वितरण गरिएको हो । ग्रामिण नारी उत्थान संघको रोहवरमा अपाङ्गता संजालले उक्त सामग्री गत आइतबार पालिका प्रमुख,अपाङ्गता संजालका पदाधिकारीलाई उक्त सामाग्री हस्तान्तरण गरिएको थियो । नियमित प्रयोग गर्न हात धुने बानीको बिकास गर्ने उदेश्यले सो सामाग्री घरघरमा अपाङ्गता परिवारलाई वितरण गरिएको संस्थाकि जिल्ला संयोजक बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

30 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले