मलंगवा नगरपालिकाको सातौ नगर सभा सम्पन्न

5 वर्ष पहिले प्रकाशित

(2078-03-10 B.S.)

2643 पटक देखिएको

असार १०,सर्लाही

राजिव शाह

सर्लाहीको मलंगवा नगरपालिकाको सातौ नगर सभा   सम्पन्न भएको छ । आर्थिक बर्ष २०७८र०७९ निति तथा कार्यक्रम मलङ्वा स्थित जिल्ला समन्वय समितीको सभा हलमा सम्पन्न हो । आर्थिक बर्ष ०७८/०८९ को ५२ करोड १४ लाख २१ हजार २ सय ५८ रुपैया ४१ पैसाको आय व्यय अनुमानीत बजेट मेयर निरसल साहले प्रस्तुत गर्नु भएको हो ।

मलंगवा नगरपालिकाले मलंगवा नगरपालिका भित्र शहरी बिकाश मन्त्रालयको निर्माणधिन कामलाई यथासिघ्र अगाडि बढाउने, सफा स्वच्छ बाताबरण सहित फोहोर प्रसोधन केन्द्र निर्माण गर्ने, सडकहरुलाई आधुनिकीकरण गर्ने, भवन मापदण्डलाइ थप ब्यबस्थित बनाउने लगायतका नीतिहरु अबलम्बन गर्ने भएको छ ।

नगर प्रमुख निरसल साहको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य प्रमोद साहको प्रमुख अतिथ्यतामा भएको नगर सभामा विशेष अतिथि प्रदेश सभा सदस्य निरा साह, उपप्रमुख शान्ति सबनम मिकरानी, प्रमुख प्रसासकिय अधिकृत होमनाथ सुबेदी,जिल्ला समन्वय प्रमुख मेथुर चौधरी,उद्योग बाणिज्य संघ अध्यक्ष बिरेन्द्र साह, नागरिक समाज सर्लाहीका अध्यक्ष उग्रकान्त झा आतिथ्यमा भएको कार्यक्रमको संचालन मलङवा नगरपालिका कार्यालयका सूचना अधिकारी राज कुमार अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा मलंगवा नगरपालिकाका वडा अध्यक्षहरु,कार्यपालिका सदस्य ,जनप्रतिनिधी ,राजनितिक दलका प्रतिनिधी , बिभिन्न संघ संस्थाका पदाधिकारी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

30 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले