गौशालामा दलित जातिको भयो घर नै तोडफोड 

5 वर्ष पहिले प्रकाशित

(2078-03-11 B.S.)

5341 पटक देखिएको

असार ११ ,गौशाला 

ममता शर्मा 

महोत्तरीको गौशाला नगरपालिका वडा न.८ बेल्गाछी स्थित बिगत चार वर्ष देखि बसोबास गर्दै आएको स्थानीय चन्द्रावती रामको घर भत्काइएको छ । श्रीमान इन्दल कुमार राम ४० वर्षीय २ वर्ष अघि निधन भएको र जमिनको २० हजार रकम तिर्न नसकेपछी घर भत्काईदिएको चन्द्रावतीले गुनासो गरेकी छिन । घरको वल्लो र पल्लो पट्टि यादव र झा जातिको बसोबास रहेकोले दलित यहाँ बस्न नमिल्ने भन्दै छिमेकी लालबाबु झाले उनको घर कागज , प्रमाण र कारवाही पत्रको बिना घर भत्काएको उनले भनिन ।

घर भत्काउने क्रममा उनका २ छोरी रोक्न जादा छोरीहरुलाइ कुटपिट समेत गरेको उनले बताएकी छिन ।

सो जग्गा उनले ४ वर्ष अगाडी जमिन व्यापारी बद्रि ठाकुरबाट ४ धुर जग्गा खरिद गरि बसोबास गर्दै आइरहेको र पछी उनको जमिनको दक्षिणतिरको जमिन चन्द्रावतीको नाममा रहेको ४ धुर सहित लालबाबु झाको नाममा गरिदिएपछी झाले " यो जमिनको लालपुर्जा मेरो नाममा रहेको " भन्दै घर भत्काएका छन् ।   

एक दलित माथि अन्याय भएको भन्दै वरिपरिका छिमेकीको सहयोगमा चन्द्रावतीले इलाका प्रहरी कार्यालयमा दिएको निवेदनको आधारमा झालाइ नियन्त्रणमा लिएको स्थानीयहरुले बताएका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

30 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले