गौशालामा एक युवतीले गरिन आत्महत्या ,हत्या गरिएको आफन्तको आरोप

5 वर्ष पहिले प्रकाशित

(2078-03-11 B.S.)

9197 पटक देखिएको

असार ११ ,गौशाला 

ममता शर्मा 

महोत्तरीको गौशाला नगरपालिका वडा न.११ स्थित एक महिलाले झुण्डीएर आत्माहत्या गरेकी छिन । गौशाला ३ नवराजपुर् निवासी फुलोदेवी महतो र मोहनलाल महतोकि करिब २२ वर्षीय छोरी रिंकु महतोले झुन्डिएर आत्मा हत्या गरेकी हुन् । उनको विवाह गौशाला ११ कालिपुर स्थित रामविलास महतोका छोरा प्रविन भनेर चिनिने २५ वर्षीय तेजनारायण महतोसंग करिब डेढ वर्ष अगाडी भएको हो ।

उनको ससुराली पक्षले कुटपिट गरि मारेर झुन्ड्याई दिएको उनका आमा बाबुले आरोप लगाएका छन् ।घटनाबाट बच्नको लागि आत्महत्या गरेको जस्तो झुन्ड्याई दिएको आमा बाबुले भनेका छन् ।

ससुराली पक्षले बिभिन्न मानसिक तनाव र यातना दिने गरेको छोरीले आमालाइ फोनमा बताउने गरेको आमा फुलोदेवीले भनेकी छिन । युवतीको ४ महिनाको छोरी रहेको र बच्चालाइ ससुराली पक्षले राखेको उनले बताएकी छिन ।

छोरीको श्रीमानक सम्बन्ध थापाटोलको अर्को युवति संग रहेकोले दिनदिनै यातना दिने गरेको फुलो देवीले दुखासो पोखिन । 

उनले भनिन "हामीले दाइजोमा १ वटा सिलाइ मसिन ,१ वटा मोटरसाइकल (१ लाख ९० हजारको ) ,१ लाख २ हजार रकम ,डेढ तोला सोना ,फर्निचर सेट लागायको समाग्री दिएका हौ । उनीहरुले दाइजो सम्बन्धि कुनै गुनासो गरेनन तर जब मेरो छोरीको ससुरा बिरामी भयो त्यसपछी उनिहरुले हामी संग ५० हजार मागेका थिए पैसा नभएपछी छिमेकीसंग मागेर १० हजार रकम दियौ । पछी ४० हजार रकम दिएनन् भनेर माइतीपक्षले मेरो छोरीलाइ दिनदिने गालि गलौज गरि यातना दिने गरेका थिए । यो कुरा मलाई छोरीले फोनमा भन्ने गरेकी थिइन् ।

बुधवार राति घटना भएको र माइती पक्षलाइ बिहिवार बिहान थाहा भएको हो ।

छोरीमाथि ठुलो अन्याय भएको भन्दै इलाका प्रहरी कार्यालयमा निवेदन दिएपनि कुनै दर्ता नगरेको उनको बुबाले बताएका छन् । न्याय पाउने आस उनीहरुले राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

30 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले